Call for Interest: नेपाल संवाद सम्मेलन २०२३ (Nepal Dialogues Summit 2023) को लागि आह्वान


Call for Interest: Nepal Dialogues Summit 2023

Nepal Dialogues Summit is a flagship event organized by Nepal Dialogues Initiative (NDI), a collective of individuals and organizations working to promote dialogues and peacebuilding in Nepal. Every year, NDI organizes Nepal Dialogues Summit as a way of connecting ‘grassroots to global’ practices of dialogue and peacebuilding. In 2022, the Summit was organized by NDI where Ms. Ouided Bouchamaoui, the Nobel Peace Prize winner from National Dialogue Quarter of Tunisia, was the chief guest.

Building on the momentum, the NDI plans to organize the second edition of the Summit on 20-21 November 2023. As an open collective, it would like to invite interested organizations and individuals to submit their interest in being a part of it. Like in the past year, The summit will witness the presence of a renowned international expert on dialogue and peacebuilding with a face-to-face interaction opportunity and sharing from international as well as Nepal’s peacebuilding practitioners.

If you or your organization are interested in becoming a co-organizer of Nepal Dialogues Summit of 2023, please kindly fill up the form by 15 September 2023. The fees for a co-organizer are NPR 10,000 as a minimum. We will contact you for details of payment of the fees once we receive your forms.

If you have any questions related to this, please feel free to reach out to the NDI Secretariat at Nepal Forum for Restorative Justice (T: +977 14540587, E: nfrj.nepaldialogues@gmail.com).

नेपाल संवाद सम्मेलन २०२३ (Nepal Dialogues Summit 2023) को लागि आह्वान

नेपाल संवाद सम्मेलन नेपाल संवाद पहल, नेपालमा संवाद र शान्ति निर्माणलाई प्रवर्द्धन गर्न काम गर्ने व्यक्ति र संस्थाहरूको सामूहिक अभियान हो । हरेक वर्ष नेपाल संवाद पहलले संवाद र शान्ति निर्माणको क्षेत्रमा स्थानीय देखि विश्वव्यापी अभ्यासहरूलाई जोड्ने हेतुले नेपाल संवाद सम्मेलन आयोजना गर्दछ । सन् २०२२ मा यस नेपाल सम्मेलनमा जहाँ ट्युनिसियाको नेसनल डायलग क्वार्टेटबाट नोबेल शान्ति पुरस्कार विजेता ओईदेद बोउचामाउई प्रमुख अतिथिको रुपमा आउनुभएको थियो ।

यही पृष्ठभूमिमा नेपाल संवाद पहलले मिति २०-२१ नोभेम्बर २०२३ मा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना गर्दैछ र एक सामूहिक पहल भएकोले यस सम्मेलनको सह-आयोजनमा इच्छुक संस्था र व्यक्तिहरूलाई यसको आफ्नो रुचि पेश गर्न आमन्त्रित गर्न चाहन्छ । विगतमा जस्तै यस शिखर सम्मेलनमा पनि अन्तर्राष्ट्रिय तथा नेपालका शान्ति निर्माताहरूबीच आमनेसामने हुने, सिक्ने र सिकाउने अवसरहरू प्रदान गर्न लागि शान्ति निर्माणका प्रसिद्ध अन्तर्राष्ट्रिय व्यक्तित्वको उपस्थिति रहनेछ ।

यदि तपाई वा तपाईँको संस्था Nepal Dialogues Summit 2023 नेपाल संवाद सम्मेलनको सह-आयोजक बन्न इच्छुक हुनुहुन्छ भने, कृपया २५ सेप्टेम्बर २०२३ सम्म यहाँ भएको फाराम भर्नुहोला । सह-आयोजकको शुल्क न्यूनतम १०,०००(दस हजार) रुपैया राखिएको छ । तपाईंको फारामहरू प्राप्त गरेपछि शुल्कको भुक्तानीको विवरणको लागि हामीले सम्पर्क गर्नेछौँ ।

यदि तपाईंसँग यससँग सम्बन्धित कुनै प्रश्नहरू छन् भने, कृपया Nepal Forum for Restorative Justice (T: +977 14540587, E: nfrj.nepaldialogues@gmail.com) मा रहेको नेपाल संवाद पहलको सचिवालयमा सम्पर्क गर्नुहोला ।
Email *
Name/नाम  *
Organization, if applicable/ संस्था, यदि लागु हुन्छ भने
Telephone/फोन नम्बर
*
Email /ईमेल *

Why do you want to be a co-organizer of the Nepal Dialogues Summit 2023?
तपाईं नेपाल संवाद सम्मेलन २०२३ को सह-आयोजक किन बन्न चाहनुहुन्छ?

*

Kindly mention the willingness in terms of financial contribution (NPR) from your organization to be the co-organizer of Nepal Dialogues Summit 2023

नेपाल संवाद सम्मेलन २०२३ को सह-आयोजक बन्नको लागि आफ्नो संस्थाबाट कति आर्थिक योगदान गर्न चाहनुहुन्छ, उल्लेख गर्नुहोस्।

NPR (नेरू) 

*
Next
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report