उत्तरदाताको सहमति: म
स्वेच्छाले यो सर्वेक्षणमा भाग लिन सहमत छु । म बुझ्छु कि यस सर्वेक्षणमा मेरा जवाफहरू बेनामी र गोप्य हुनेछन्; म बुझ्छु कि मलाई कुनै पनि जी.एच्.आर. रिपोर्टहरू/प्रकाशनहरूमा पहिचान गरिने छैन र मेरा जवाफहरू यस अनुसन्धानको सारांश परिणामहरूको लागि मात्र प्रयोग गरिनेछन् ।