बेलबारी नगरपालिका रोगजार सेवा केन्द्र, बेलबारी नगरपालिकाको रोजगार रणनीति तर्जुमा गर्ने प्रयोजनको लागि रोजगारदातासँग गर्ने सर्वेक्षण फारम
स्थानीय तहको रोजगार रणनीति तर्जुमा गर्नका लागि बेलबारी नगरपालिकामा रहेको रोजगारदातालाई श्रमिकको आपूर्ति तथा सीप तथा क्षमता विकासको मागको अध्ययन गर्न यो पश्चवली तयार गरिएको छ । आगामी दिनमा बेलबारी नगरपालिकामा श्रमिक तथा सीप क्षमताको सम्बन्धमा कार्यनीति एवम् कार्यक्रम तर्जुमा गर्नका लागि गरिएको यो सर्वेक्षणहरू गोप्य रहनेछन् ।