Request edit access
Video Contest 2025

जवाफदेही समाज निर्माण गर्न तथा आम नेपाली नागरिकहरु बीच सचेतना जगाउन हेतुले विकल्प-एन अल्टरनेटिभले एकाउन्टिबिलिटि ल्याब तथा बिकल्प फेलोजको सहकार्यमा जवाफदेहिता भिडियो प्रतियोगिता संचालन गर्न लागेको कुरा यहाँ समक्ष जानकारी गराउन चाहन्छौ l यस कार्यक्रमको उदेश्य भिडियो मार्फत समाजमा रहेका जवाफदेहिता मुद्दाहरूलाई प्रकाशमा ल्याई सर्वसाधारणहरूमा सचेतना जगाउने तथा सेवा प्रदायक व्यक्ति तथा संस्थाहरुलाई जवाफदेही बनाउनको निम्ति दबाब दिने रहेको छ l

कार्यक्रमको उदेश्य:
•    नेपाली समाजमा जवाफदेहिताको बिषयमा बहस र जनचेतना जगाउन
•    जवाफदेहिता प्रवर्धन गर्नको निम्ति नागरिकहरुलाई उत्प्रेरित गर्न
•    युवाहरुलाई जवाफदेहिताको बहस तथा छलफलमा सहभागी गराउन
•    प्रबिधि र सृजनशिलाताको मार्फत जवाफदेहिता प्रवर्धन गर्न

कार्यक्रम
•    जवाफदेहिता भिडियो प्रतियोगिता  
•    शीर्षक: "जवाफदेहिता प्रबर्धनमा नागरिकहरुको भूमिका"
•    स्थान: अनलाइन

प्रतियोगिताका नियमहरु:
•    भिडियो ३ मिनेट भित्रको हुनुपर्ने छ l
•    भिडियो बिषयको सेरोफेरोमा हुनुपर्ने छ l
•    प्रतियोगीले मोबाइल तथा क्यामेरा दुवै माध्यमबाट भिडियो पठाउन सक्नेछन् l
•    एकजना प्रतियोगीले एउटा मात्र भिडियो पठाउन सक्ने छन् l
•    सहभागीले एक्लै अथावा समुहमा भिडियो बनाएर पठाउन सक्नेछन l
•    भिडियो पठाउने मिति: २०८२ साल जेस्ठ २३ गते देखि २९ गतेको ४ बजे सम्म
•    २०८२ साल अषार ३ गतेको ४ बजे सम्मको लाइ मान्यता दिइने छ
•    प्रतियोगिताको रिजल्ट अषाढ १३ गते घोषणा गरिनेछ l
•    भिडियो पठाउदा आफ्नो नाम, उमेर, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्ने छ l
•    भिडियो इमेल ranu@bikalpa.org अथवा WhatsApp नुम्बर (    ९८६२९३६९४०/९८१७३८९७०४) मा पठाउनु पर्ने छ l
•    अटो लाइक र फेक इन्गेजमेन्ट प्रयोग गरेमा भिडियोलाइ हटाइने छ l


बिजेता छनौट गरिने आधारहरु
•    बिषयबस्तु (५० अंक)

•    नबिन सोच र सृजनशिलता (२० अंक)

•    Like, Views  and Share  (२० अंक)

•    Video length (१० अंक)


पुरस्कार तथा प्रमाणपत्र
•    पुरस्कार रासी ३७,५००/- रुपैया बराबरको हुनेछ
•    प्रथम पुरस्कार – १५००० नगद तथा सर्टिफिकेट
•    दितिय पुरस्कार - १०००० नगद तथा सर्टिफिकेट
•    तृतीय पुरस्कार - ७५०० नगद तथा सर्टिफिकेट
•    चौथो पुरस्कार- ५००० तथा सर्टिफिकेट

Sign in to Google to save your progress. Learn more
Name *
Date of Birth *
Permanent Residence *
Contact number *
WhatsApp number *
Where you will send us video? *
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report