Request edit access
  "दक्षिणकाली नगरपालिकाको रोजगार रणनीति तर्जुमा गर्ने प्रयोजनका लागि सरोकारवालाको धारणा संकलनसम्बन्धी प्रश्नावली"  

  "स्थानीय तहको रोजगार रणनीति तर्जुमा गर्ने प्रायोजनका लागि, यस दक्षिणकाली नगरपालिकामा के-कस्ता क्षेत्रमा ध्यान दिनुपर्ने तथा कसरी स्थानीय तहको रोजगारी (स्वरोजगारीसहित) अभिवृद्धि गर्ने र वैदेशिक रोजगारीसम्बन्धी व्यवस्थालाई कसरी न्यूनीकरण गर्ने भन्ने प्रायोजनका लागि सरोकारवालाको धारणा/सुझाव संकलन गर्न यो प्रश्नावली तयार गरिएको छ।"  

Sign in to Google to save your progress. Learn more
नाम *
ठेगाना
*
पेशा 
*
यस पालिकाले आर्थिक विकासको लागि कुन/कुन क्षेत्रमा ध्यान दिनुपर्ने देख्नुहुन्छ  ?
*
स्थानीय तहको रोजगार/स्वरोजगार अभिबृद्धिका चुनौतिहरु के के होलान ?

*
स्थानीय तहको रोजगार/स्वरोजगार अभिबृद्धिका चुनौतिहरु कसरि  समाधान गर्न सकिन्छ ?
हाल उपलब्ध जनशक्तिलाई रोजगारी वा स्वरोजगारीमा संलग्न गर्न के गर्नु पर्ने देख्नुहुन्छ ?
*
आगामि ५ वर्षमा यस पालिकामा कुन क्षेत्रमा रोजगारी सिर्जना हुने देख्नुहुन्छ ?
*
स्थानीय तहले माथि उल्लेखित  क्षेत्रमा रोजगारी सिर्जना गर्न के कस्ता क्रियाकलापहरु  कार्यन्वयनमा ल्याउनुपर्ने देख्नुहुन्छ ?साथै,कस्ता क्रियाकलाप कसरि कार्यान्वयन गर्न सकिन्छ ?*
Your answer

*
रोजगारीको क्षेत्र र क्रियाकलाप संचालनमा स्थानीय सरकारको के कस्तो भूमिका हुनुपर्दछ ?
*
स्थानीय तह बाहेक अन्य निकायको भूमिका के हुनु पर्ने देख्नुहुन्छ ?
अन्य थप  सुझाव र सल्लाह भएमा
*
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report