Coordinator, Educational Management Information Cellनमस्कार,
यस नेश्फिल्ड इन्टरनेशनल कलेज आफु सम्वद्ध सबै पक्षहरुसंग सुमधुर सम्वन्ध स्थापित गर्न कटिबद्ध छ । यसै सन्दर्भमा यस कलेजले बेला बेलामा विभिन्न माध्यमबाट प्रकाशन–प्रसारण तथा प्रवाह गरेका सुचनाहरुको गुणस्तर तथा प्रभावकारीताका सम्वन्धमा हजुरको सल्लाह सुझाव तथा पृष्ठपोषण लिनका लागि यो प्रश्नावली तयार पारिएको छ । यो प्रश्नावलीमा सोधिएका प्रश्नहरुको उचित तथा सहि जवाफ तथा सल्लाह सुझाव दिनहुनका लागि अनुरोध छ । तपाईको व्यक्तिगत विवरण तथा तपाईंले दिनुभएका सुचनाहरुको गोपनियता कायम गरिनेछ ।
भवदीय,
संयोजक, शैक्षिक व्यवस्थापन सुचना प्रणाली इकाइ