Request edit access
भर्ना खुल्यो !   भर्ना खुल्यो !!    भर्ना खुल्यो !!!
यस श्री शिवालय माध्यमिक विद्यालय, रूपा-२, थुम्की, कास्कीमा शैक्षिक सत्र २०८१ का लागि बालविकास कक्षादेखि कक्षा ९ सम्म नयाँ भर्ना खुल्यो।
हाम्रा विशेषताहरू :

* विद्यार्थीकेन्द्रित सिकाइ-सहजीकरण कार्यक्रम
* तालिमप्राप्त, दक्ष तथा अनुभवी शिक्षक/शिक्षिकाद्वारा अध्यापन गराइने
* प्रविधिमैत्री सिकाइ
* विभिन्न सङ्घ/संस्थाहरुको सहयोग जारी रहेको
* गण्डकी प्रदेश सरकारद्वारा आदर्श विद्यालय घोषित
* रूपा गाउँपालिकाद्वारा लगातार दुई वर्षसम्म उत्कृष्ट विद्यालय घोषित
* हरेक दिन बिहानी सभामार्फत् विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराइने
* विद्यार्थीको पर्याप्त हेरचाह
* पर्याप्त भौतिक सुविधा
* अन्य जानकारीका लागि विद्यालयमै आई बुझ्न सकिने 
Mobile Number : 9856037148
Email : shivalayaschool2017@gmail.com 
www.shivalayass.edu.np
Sign in to Google to save your progress. Learn more
Email *
विद्यार्थीको नाम *
बाबुको नाम
आमाको नाम
अभिभावकको नाम *
अभिभावकसँगको नाता
अभिभावकको सम्पर्क नम्बर *
ठेगाना *
भर्ना हुन चाहेको कक्षा *
विद्यार्थीको जन्ममिति *
MM
/
DD
/
YYYY
यसअघि पढेको विद्यालय (अन्य विद्यालयबाट आएको भए)
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy

Does this form look suspicious? Report