यही मिति २०८१ साल साउन १८ देखि २७ गतेसम्म (तदानुसार २०२४ अगष्ट २ देखि अगष्ट ११) राहदानी विभाग र नेपाली राजदूतावास, पेरिसको संयुक्त टोलीबाट पोर्चुगलमा राहदानी सेवा सञ्चालन हुन गई रहेको छ।
राहदानी नवीकरणको लागि अपोईन्टमेण्ट लिई सकेपछि निम्न अनुसारको फर्मसमेत भर्नको लागि अनुरोध गरिन्छ।
This is to notify that the Embassy of Nepal, Paris, and the Department of Passports, Nepal, have been arranging a passport renewal service for Nepali citizens in Portugal from 02-11 August 2024 (18-27 Srawan 2081). Those who have already booked an appointment are requested to fill up this Google form as well.
Date: 2 to 11 Auguest 2024
Venue: Rua de Arroios 107, 1150-053, Lisboa, Portugal
Contact Person (Whatsapp): Kiran Kumar Gurung (+9779843716045), Moti Bahadur Shrees (+9779849207098) and Dipendra Prasad Sah (+33615862067)
Please Fill Up Your Passport Application Form
राहदानी नवीकरणको लागि आवश्यक कागजातहरुः हालको राहदानी र सोको प्रतिलिपि र नागरिकता र सो को प्रतिलिपि