“ माया गर कि त हदसम्म,
नत्र त कुनै हद नै नराख। ”
“साँचो माया कहिल्यै टाढा जाँदैन,
यदि गयो भने त्यो माया थिएन।”
"माया भनेको मुटुमा बसाउने चीज हो, आवश्यकता परे मात्र सम्झने कुरा होइन।"
"तिमी मेरो जिन्दगीको त्यो हिस्सा हौ, जसलाई म कहिल्यै गुमाउन चाहन्न।"
"साँचो प्रेम त्यही हो, जसमा आत्मा रमाउँछ, शरीर होइन।"
"तिमी संग बिताएको एक पल, जिन्दगीभर बाँच्नका लागि पर्याप्त हुन्छ।"
"साँचो प्रेम स्वार्थरहित हुन्छ, जहाँ स्वार्थ हुन्छ, त्यहाँ प्रेम छैन।"
"माया त्यो होइन जसले मुटु दुखाउँछ, माया त त्यो हो जसले दुखेको मुटुलाई मलम लगाउँछ।"
"जब तिमी साथमा छौं, संसार नै सुन्दर लाग्छ।"
"माया त सूर्य जस्तै हो, जुन बादलले छेके पनि कहिल्यै निभ्दैन।"