नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजस्व अनुसन्धान विभागको अनुरोध
व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली (Vehicle & Consignment Tracking System – VCTS) को सफ्ट्वेयर तयार गरी 2076 श्रावण १ गतेबाट संचालनमा रहेको छ ।एक स्थानबाट अर्को स्थानसम्म व्यावसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्दा भन्सार विन्दुबाट आयात भएको मालवस्तुको हकमा प्रज्ञापनपत्र र स्थानिय मालवस्तुको ढुवानि भएको मालवस्तुको विलबिजक र मौज्द्धात स्थानान्तरणको हकमा चलान संलग्न गरी Vehicle & Consignment Tracking System - VCTS मा अनिवार्य रुपमा प्रविष्ट गरेर मात्र सामान ओसार पसार गर्नु हुन अनुरोध छ । यस VCTS मा प्रविष्ट नगरी समान ओसार पसार गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही भै जाने व्यहोरा समेत अनुरोध गरिन्छ ।
VCTS सम्वन्धी कुनै समस्या भएमा
टेलिफोन नं.:०१-5444745 टोल फ्रि नम्बर:१६६०-०१-५५०००
IT SUPPORT -9849398914, 9810106929
Email:- vcts@dri.gov.np मा e-mail गर्नु हुन ।