०७२–०१–१९ , रसुवा, राम्चे, धुन्चे, लाङ्गटाङ्ग,  साप्र्यू, ठूलो साप्र्यू प्रस्थान

संविधान आचार्यको नेतृत्वमा एक समुह आज मिती २०७२–०१–१९ गतेका दिन राहत वितरणको लागि रसुवा तर्फ लागेको छ । मेडिकल र नन मेडिकल सँग संबन्धित केही स्वयंसेवकहरुको साथमा रसुवा जिल्लाको ५ वटा प्रभावित गा.वि.स.हरु राम्चे, धुन्चे, लाङ्गटाङ्ग, साप्र्यू र ठूलो साप्र्यू लक्षित गरेको उक्त समुह आज प्रस्थान गरेको हो । समुहले रसुवाको बिकट भन्दा बिकट गाउँहरुमा पुग्ने निर्णय गरेकोहुनाले उक्त कार्यक्रम तिन दिन भन्दा बढिको हुने छ ।

समुहमा संलग्न हुनु भएको मेडिकल तर्फको स्वयंसेवकहरुको नाम र सम्पर्क नम्बर निम्न लिखित छन्ः

१. डा. संबिधान आचार्य (९८०३६८४४८०)

२. डा. प्रभा थापा (९८५१००२८८७)

३. डा. निरज यादब (९८४१३२७८०८)

४. डा. निरोज भण्डारी (९८४१२५३७८२)

५. डा. रश्मित श्रेष्ठ (९८५१००३०३९)

६. डा. रबिन दाहाल (९८१३१५७८१७)

७. डा.  सुबास खनाल (९८४१२९७०८०)

८. नर्स एलिशा के.सी (९८४९१९२७४१)

९. नर्स अनिशा श्रेष्ठ (९८४९१९२७४१)

अन्य स्वयंसेवक साथीहरुः

१. बिशाल पाण्डे (९८४१०५५०८१)

२. सुशान्त महत्रा (९८०८०९६८०२)

३. प्रविन सिलवाल (९८४१६०७५५७)

४. रोबिन बराल (९८४१८४१७७७)

५. समिक्षा श्रेष्ठ (९८१८२०५५९३)

विभिन्न सहयोगी हातहरुले उपलब्ध गराएको राहतका सामाग्रीहरुलाई विवेकशिल नेपाली दलले वितरण गरेको थियो । वितरण गरिएको सामाग्रिहरु देहाय बमोजिमका छन्:

१. सोनो त्रिपाल

२. ठूलो त्रिपाल

३. मोबाइल सेट ः१ वटा

४. चाउचाउः         ५ कार्टुन

५. बिस्कुटः        १ कार्टुन

६. चिउराः        १० केजी

७. मिनरल वार्टरः३ कार्टुन

१५ जनाको उक्त समुहले प्रभावित क्षेत्रको भुकम्प पिडीतहरुलाई ठूलो सहयोग र राहत मिल्ने विश्वास हामी विवेककशिल नेपाली दलले लिएका छौँ ।

A team of volunteers led by Mr. Sambidhan Acharya has left for a relief program in Rasuwa on 2nd May 2015. The team consisting volunteers from both medical and non-medical backgrounds has targeted 5 VDCs for relief, namely Ramche, Dhunche, Lantang, Sapryu  and Thulo  Sapryu. The program will be longer than 3 days as the team has decided to go further to the villages in the most remote settings.

 

The name of the volunteers  from the medical team and their contacts are as listed below:

1. Dr Subhash Khanal 9841297080

2. Dr Prabha  Thapa 9851002887

3. Dr Niraj Yadav 9841327808

4. Dr. Niroj  Bhattarai 9841253782

5. Dr. Rashmit  Shrestha  9851003093

6. Dr. Rabin Dahal 9813157817

7. Dr. Sambidhan  Acharya (leader) 9803684480

8. Nurse Alisha K.C 9849192741

9. Nurse Anisha  Shrestha  9849192741

 

The rest of the volunteers were:

1. Mr. Bishal  Pandey 9841055081

2. Sushant  Mahattra  9808096802

3. Prabin  Silwal  9841607557

4. Robin Baral  9841841777

5. Samikchhya  Shrestha  9818205593

 

BibekSheel Nepali Party had provided the team with relief materials collected from various supporters. The team proceeded with a small tent, a big tent, a phone set, 5 cartons of noodles, a carton of biscuits, 10 kgs  beaten rice  and 3 cartons of mineral water.

 

BibekSheel  Nepali Party  is confident that the team will be a huge help to the needy victims of the affected area and also extends it's gratitude to the team for their selfless help.