०७२-०१-२४, रामेछाप, सैलुङ्ग प्रस्थान

थुप्रै पटक रामेछापको सैलुङ्गबाट विवेकशील नेपालीको  हेल्प लाइनमा मदतको लागि फोन आएको हुनाले हाम्रो सक्रिय सदस्य प्रकाश चन्दले उक्त छेत्रमा राहत वितरण गर्ने नेतृत्व  लिनुभएको  छ।  

२०७२/ ०१/२४ को दिन प्रकाशजीले गर्न गइरहनु भएको राहत वितरण कार्यक्रमको लागि विवेकशील नेपालीद्वारा सहयोगार्थ निम्न लिखित सामानहरु प्रदान गरियो।

१. चामल: १० बोरा (३० kg )

२. नून: ६ पैक

३. ओच्यौने: १० थान

४. त्रिपाल: २५ थान

प्रकाशजी ले यो कार्यक्रम सोही गाउका स्थानीय बासिहरु को मदत लिएर गर्न गइ रहेका छन्। एस्तो संकटकालिन अवस्थामा पनि  यसरी विवेकशील कार्य गर्न जान लाग्नु भएको प्रकाशजी लाई   विवेकशील नेपाली बाट  धेरै शुभकामना।

After getting numerous calls on the helpline numbers regarding the need of relief materials in Sailung, Ramechhap, our active member Mr. Prakash Chand has taken the lead for a relief distribution program in the area.

On 7th May, 2015, Mr Chand left the central office with the following materials provided by BibekSheel Nepali Party:

  1. Rice: 10 sacks (30kgs)
  2. Salt: 6 packets
  3. Mattresses: 10
  4. Tarpaulins: 25

Mr. Chand will be leading this particular distribution program with the help of local residents of Sailung, Ramechhap.

BibekSheel Nepali Party wishes him all the luck for this endeavor.