विवेकशील नेपालीद्वारा २०७२-०२-१० मा दोलखाको मागापौवा र काताकुत्तिमा राहत वितरण

१२ वैशाख २०७२ को महाभूकम्पको १८ दिनपछि, २९ वैसाख २०७२ मा दोलखालाई केन्द्रबिन्दु फेरि अर्को शक्तिशाली भुकम्प गएको थियो।यस दोश्रो भूकम्प र लगतै आएको सुक्खा पहिरोले दोलखा जिल्लालाई अत्ति प्रभावित गरेको थियो। त्यस जिल्लाको प्राय गाउँहरु विस्थापित हुने अवस्थामा छ। विवेकशील नेपालीले यसकुरालाई ध्यानमा राखी त्यहाँ राहत वितरण गरेको थियो। अभिषेक वि.सि को नेतृत्वमा ६ सदसीय टोली त्यहाँ पुगेको थियो। विवेकशील नेपालीको टोलीलाई त्यहाँ खटिएका नेपाल आर्मी, नेपाल प्रहरीले  राहत वितरण र सूचना प्रवाह गर्न सक्दो सहयोग प्रदान गरेको थियो।

यस टोलीमा संलग्न स्वयंसेवकहरु:

१.अभिषेक वि.सि  

२. मनोज  भट्ट

३. सचिन लोहनी

४. सोनाम गुरुङ

५. एकेन्द्र खड्का

६. शैलेश उप्रेती  

राहत वितरणका लागि लगिएका सामाग्रीहरु :

१.  चामल -१२५ बोरा (३० के. जी  प्रति बोरा )

२. त्रिपाल (४ मीटर ) घरकोलागि - २५० वटा

३. त्रिपाल (८  मीटर ) स्कूलकोलागि - ५  वटा

४. बिछ्यौना - २५० वटा

५. कम्बल - १० वटा

६. बिस्कुट - २५० वटा

७. सुत्केरी महिलाकोलागि मेडिकल किट - १० किट

८. दाल - २६० के. जी

९. क्यारम बोर्ड -२ थान

१०.सेतो बोर्ड - ५ थान

११. ब्याडमिन्ट सेट - २ थान

१२.  ब्याडमिन्ट नेट - १ थान

१३. डस्टर -५ थान

१४. बोर्ड मार्कर - ५ थान

१५. नेपाल झन्डा - ३ थान

१६. फूटबल - ५ थान

मागपौवा  र काताकुत्तिमा क्रमश ५५०८ र ३७३८ आबादी रहेको छ। मागापौवा-९२३ र काताकुत्ति-९५५ घरधुरी रहेको यी दुवै गा.वि.स निरिक्षण गर्दा लगभग ९५% घरहरु क्षति भएतापनि मानवीय क्षति सामान्य रहेको छ। त्यहाँको सफाईस्थिति सामान्य रहेतापनि सुत्केरी तथा बालबच्चाहरुलाई विशेष ध्यान दिनुपर्ने देखिन्छ। राम्रोसंग सतर्कता अपनाइएन भने महामारी फैलिने सम्भावना पनि उत्तिकै रहेको छ। प्राथमिक उपचार आवश्यक नदेखेतापनि स्वच्छ खानेपानी र सरसफाईको जानकारीको साथै सामाग्रीहरु चाहिँ आवश्यक देखिन्छ।उच्च पहाडी क्षेत्रमा अवस्थित यी गा.वि.सहरुमा पानीको श्रोत ठिकै छ ।अस्थायी रुपमा स्कूलको  संरचना बनाउन र प्रभावित क्षेत्रहरुमा पुननिर्माणको कार्य अघि बढाउन लागिपर्नु पर्छ। आलुखेती मुख्य आयश्रोत रहेको  ठाउँमा जनताहरुलाई त्यहींको श्रोतसाधन गरेर अटमनिर्भर बनाउनु जरुरी छ।

मुसाफेदा-५, गा.वि.सका दान ब.विश्वकर्माले मुसाफेदामा चाहिँ राहतको आवश्यक रहेको र पहल गरिदिनुहुन आग्रह गर्नुभएको थियो।

त्यहाँ पुगी सहयोग गर्नुहुने विवेकशील नेपालीका स्वयंसेवकहरु प्रति आभार व्यक्त गर्दछु।

केहि झलकहरु :

Relief materials distribution in Magapauwa and Katakutti of Dolakha by Bibeksheel Nepali

Nepal was hit by one of the massive aftershocks of 25th April earthquake on 12th of May with its epicenter at Dolakha. This aftershock as well as dry landslides have worsened the situation  at Dolakha. To alleviate the situation, a team of 6 volunteers under the lead of Abhishek B.C. distributed different relief materials in Magapauwa and Katakutti of Dolakha on 10th of Jestha. Nepal Army and Police also helped Bibeksheel Nepali to carry out this program successfully by providing necessary information and helping in the distribution of relief materials.

The list of volunteers are given below:

1. Abhishek B.C.

2. Manoj Bhatt

3. Sachin Lohani

4. Sonam Gurung

5. Ekendra Khadka

6. Sailesh Upreti

Relief materials distributed:

1.Rice- 125 sacks(30kg per sacks)

2. Trapulins for household (4mt) - 250 pcs

3. Trapulins for school (8mt) - 5pcs

4. Mattress - 250 pcs

5. Blankets - 10 pcs

6. Biscuits - 250 pcs

7. Newly mothers kit - 10 kits

8. Daal - 260 kg

9. Carrom Board-2 pc

10.White Board-5pcs

11.Badminton Set-2 pcs

12. Badminton Net - 1 pc

13. Duster-5 pcs

14. Board Marker - 5 pcs

15. Nepali Flag - 3 pcs

16. Football - 5pcs

According to the team, the population of Magapauwa and Katakutti is 5508 and 3738 respectively and 95% of houses have been affected by the earthquake. Though health condition seems to be satisfactory, much care has to be given to new mothers and children so as to check an epidemic from arising. The water sources in these areas are clean and relief materials as well as reconstruction and rehabilitation programs seem to be the main requirement. Also, it is crucial to increase community participation and make them independent.

Daan Bishwakarma of Dolakha suggested Bibeksheel Nepali to distribute relief materials in Musafeda-5 VDC.

We thank everyone who volunteered.

Few glances are given below:

11262917_10204154489287252_1279759253_n.jpg

11263213_10204154489007245_59528671_n.jpg

11281821_10204154491007295_224676351_n.jpg

11292952_10204154489207250_2054756086_n.jpg

11311834_10204154490887292_750474602_n.jpg

11328932_10204154490727288_1832261475_n.jpg

11349031_10204154490927293_2050968024_n.jpg

11350395_10204154488887242_2135370727_n.jpg

11354746_10204154489407255_844663636_n.jpg

11355480_10204154489047246_1389586080_n.jpg