२०७२-०२-११, लमजुङ्ग, तान्ट्रङ् टक्सार, वार्ड नं ९ मा  टेन्ट वितरण

१२ वैसाख २०७२ मा घटेको विनाशकारी महाभूकम्पले सबै नेपालीहरुलाई असर पुगेको यो क्षणमा विवेकशील नेपालीले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको छ। यसैक्रममा विवेकशील नेपालीको स्वयंसेबक कृष्णराज खनालले जेष्ठ ११ गते आठ वटा टेन्ट बोकी लमजुङ्ग, तान्ट्रङ् टक्सार, वार्ड नं ९ मा जनुभएको थियो ।

आफ्नो तर्फबाट सक्दो कोशिशगरि राहतमा खटिनुभएका विवेकशील नेपालीका  स्वयंसेवक कृष्णराज खनाललाई धेरै धेरै धन्यवाद।

FotorCreated.jpg

2072-02-11, Lamjung, Tantrang Taksar, ward no. 9, tent distribution

Bibeksheel Nepali is trying it best to lessen the impact of the horrifying earthquake of 25th April by conducting rescue and relief programs in different regions of the country. On 11th Jestha, volunteer Krishnaraj khanal left for Lamjung, Tantrang Taksar, ward no. 9 to distribute tents.

A big thank you to volunteer Krishnaraj Khanal  for trying his best to help the affected people.