मिति २०७२-०२-०१ मातृभुमि बाल गृह, काठमाडौँका लागि सहयोग वितरण

विवेकशील नेपाली दलले वि.सं. २०७२ बैशाख १२ गते आएको महाभूकम्पका पीडितहरुलाई सहयोग गर्ने क्रममा विभिन्न जिल्लाहरुका बासिन्दाहरुलाई राहत वितरण गर्नुका साथै अन्य खाँचोमा परेकाहरुलाई समेत सहयोग गरिरहेको छ। बाल गृहहरु सामान्य अवस्थामा पनि अनुदान र सहयोगमा  निर्भर रहेका हुन्छन्। भूकम्प जस्तो प्राकृतिक विपत्तिका बेला यस क्षेत्रमा कमै ध्यान केन्द्रित हुने हुनाले बालगृहका बालबालिकाहरु असहज परिस्थितिमा परेका हुन्छन्। यहि कुरालाई मध्यनजर गर्दै विवेकशील नेपाली  दलले मिति ०७२-०२-०१ मा काठमाडौँस्थित मातृभुमि बाल गृहका लागि केहि सामग्री सहयोग गरेको छ।

सो सामग्री लिएर जाने विवेकशील नेपाली स्वयंसेवकहरु:

१. अंकित ९८०११७६७६२

२.  डा. रुपक

३. प्रणव

विवेकशील नेपाली दलले उपलब्ध गराएका सामाग्रीहरु:

१. चामल - ४ बोरा

२. दाल - १० किलो

३. तेल - ४ लिटर

४. चाउचाउ - २ कार्टन

५. बिस्कुट - २ कार्टन

६. औषधि - केहि

यस कार्यमा सहयोग गर्ने स्वयंसेवकहरुलाई धन्यवाद।

Date 2015-05-15 relief distribution, Matribhumi Bal Griha, Kathmandu

Bibeksheel Nepali political party has not only been providing relief to victimized people of different districts, but has also been helping other needy people in many aspects after the devastating earthquake of 25th April, 2015. Normally, orphanages and child care organizations are operated through charity and donation basis. In such a crisis situation, focus on these issued have been minimizing. Keeping the issue in light, one team from Bibeksheel Nepali left for Matribhumi Bal Griha, Kathmandu to distribute needed materials on 15th April, 2015.

The list of volunteers engaged are as follows:

  1. Ankit 9801176762
  2. Dr. Rupak
  3. Pranav

The materials provided by Bibeksheel Nepali are mentioned below:

  1. Rice : 4 sacks
  2. Daal : 10 kilos
  3. Oil : 4 litre
  4. Noodles : 2 cartons
  5. Biscuits : 2 cartons
  6. Medicines : few

We are thankful fot their appreciable work.