०७२-०२-०४, विवेकशील नेपालीद्वारा सामूहिक बासस्थान निर्माण

मिति २०७२-०१-१२ गते आएको महाभूकम्प पछि विवेकशील नेपाली दल देशका विभिन्न प्रभावित क्षेत्रमा उद्दार तथा राहत कार्यक्रम गरिरहेकै छ। मिति २०७२-०१-२९ मा पुनः आएको शक्तिशाली पराकम्पनले थप क्षति पुर्याउनुका साथै मानिसहरुलाई पुनः घर बाहिर बस्न बाध्य बनाएको छ। विशेषगरी बाक्लो बस्ती तथा धेरै प्रभावित संरचना रहेको काठमाडौँमा विवेकशील नेपालीले थोरै मात्रामा भए पनि सहयोग पुगोस् भनी थुप्रै ठाउँहरुमा सामूहिक बास्थान निर्माण गरिरहेको छ। पाल तथा बाँस प्रयोग गरी बनाईएका यस्ता स्थलहरु स्थानीय बासिन्दाहरु संग सहकार्य गर्दै उनीहरुलाई नै पछि फिर्ता गर्ने गरी पाल जिम्मा दिएर बनाईएको छ।  

हालसम्म निम्न स्थानहरुमा सामूहिक आश्रयस्थल निर्माण गरिएका छन्।

१. विवेकशील नेपाली दलको कार्यालयसँगैको चोक

२. चप्पलकारखाना चोक भन्दा १०० मिटर भित्रको चोक

३. ब्रुक्ल्यान कलेजको बास्केटबल कोर्ट, सुकेधारा

४. सरस्वती नगर चोक

५. शान्तिनगर तेञ्जिङ्ग चोक

६. चाइल्ड व्यल्फ़िड सोसाइटी केन्द्र, खुशिबु

७. गोल्फुटार सडक छेउ

८. धुम्बाराही चोक

९. मंड़ीखटार चोक

१०. साङ्ग्ला, तारकेश्वर नगरपालिका

११. चप्पलकारखाना चोक, विवेकशील नेपाली मेडिकल अगाडी

१२. साँखु वडा नं ४

१३. नेपाल मेडिकल कलेज नजिकैको चौर

१४. ब्रेनल्याण्ड स्कूल संगैको ब्याडमिन्टन कोर्ट

१५. ह्याण्डबल ग्राउण्ड, कपन

१६. ह्यात ग्राउण्ड, चुच्चेपाटी

१७. अधिकारी गाउँ, कपन

१८. माछापोखरी चोक

१९. मंड़ीखटार, खड्का गाउँ

२०. चमती, शोभाभगवती

२१. अनाथ तथा अपाङ्ग बाल उत्थान केन्द्र, भैंसेपाटी

२२. पेप्सीकोला

२३. अमेरिकन दुतावास अगाडी (सडक पारी)

२४. शंखमूल पार्क पछाडी

२५. महांकाल गा.वि.स., सुकेधारा

२६. क्वालिटी ब्यान्क्वेट, नयाँ बानेश्वर

२७. गोल्कुपाका, सामाखुसी

यस कार्यका लागी विवेकशील नेपालीले स्थानियको साथ र सहयोग पाइरहेको छ र यो क्रम जारी छ।

Construction of community shelter by Bibeksheel Nepali

Bibeksheel Nepali has been doing their best in providing rescue and relief in different parts of the country after the deadly earthquake on 25th April, 2015. Another strong tremor on 12th May,2015 has destroyed many more structures and compelled people to stay outside their houses as refugees. Bibeksheel Nepali has been constructing temporary shelters in different affected areas of Kathmandu having dense colonies to provide at least small quantum of help. With the collaboration with the locals, shelters made of tent and bamboos are being constructed as the responsibility of the locals to refund those materials.

Till date, community settlements have been constructed in the following areas:

  1. Chowk near the office of Bibeksheel Nepali
  2. 100 metres away from Chappalkarkhana chowk
  3. Basketball court of Brooklyn college, Sukedhara
  4. Saraswotinagar chowk
  5. Shantinagar Tenzing chowk
  6. Child Welfeed Society Centre, Khusibu
  7. Near Golfutar road
  8. Dhumbarahi chowk
  9. Mandikhatar chowk
  10. Sangla, Tarkeshwor Municipality
  11. Chappalkarkhana chowk, in front of Bibeksheel Nepali medical
  12. Sankhu ward no. 4
  13. Ground near Nepal Medical College
  14. Badminton court near Brainland School
  15. Handball ground, Kapan
  16. Hyatt ground, Chuchepati
  17. Adhikari Gaon, Kapan
  18. Machapokhari chowk
  19. Mandikhatar, Khadka gaon
  20. Chamati, Shova Bhagwati
  21. Anath tatha Apanga Baal Utthan Kendra, Bhaisepati
  22. Pepsicola
  23. In front of American Embassy
  24. Behind Sankhamul Park
  25. Mahankal VDC, Sukedhara
  26. Kalimati Banquet, New Baneshwor
  27. Golkupaka, Samakhushi

Bibeksheel Nepali has been receiving support and help from the locals in reconstruction works.