०७२-०२-०१ काठमाडौँका विभिन्न अस्पतालहरुमा पानी वितरण

 

विवेकशील नेपाली दलले थुप्रै विवेकशील कामहरु गर्ने क्रममा  मिति २०७२-०२-०२ का दिन काठमाडौँकाअस्पतालहरु: त्रि.वि. अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा करिब १२०० पाउच पानी वितरण गर्यो।

यस वितरणमा सहभागी स्वयंसेवकहरु:

१. राजेश रुपाखेती - ९८४३४३१६५४

२. शैलेश उप्रेती

३. धिरज के.सी.

४. इरा के.सी.

५. धिरज के.सी.

६. विभूषण दाहाल

७. अनिमेष मिश्र

८. रोहित

९. ऋतु श्रेष्ठ

१०. रुपा पोखरेल

११. प्रियंका श्रेष्ठ

१२. सबिन पौडेल  

उक्त पानी पाउच “फ्रेन्च कल्चरल सेन्टर”, त्रिपुरेश्वर, काठमाडौँमा स्थापना गरिएको “वाटर प्लान्ट” मा प्याक गरी विवेकशील नेपाली दलको कार्यालयमा प्राप्त भएको थियो। त्यस “वाटर प्लान्ट” मा पानी शुद्धीकरण गरी प्याक गर्ने काम गरिन्छ। त्यहाँ प्राप्त जानकारी अनुसार सो पानी प्याक गरिएको ३ दिन भित्र पिउनको लागि प्रयोग गर्न सकिन्छ।

यस कार्यमा सहयोग गर्ने सबै स्वयंसेवक र पानी उपलब्ध गराउने “फ्रेन्च कल्चरल सेन्टर” लाई विवेकशील नेपाली दल धन्यवाद ज्ञापन गर्दछ।

2015-05-15, water distribution in different hospitals of Kathmandu

On, 15th May, 2015, in sequence of doing various rational activities, Bibeksheel Nepali political party distributed around 1200 pouches of water in different hospitals of Kathmandu : Teaching hospital, Bir Hospital and Patan Hospital.

The list of engaged volunteers are as follows :

  1. Rajesh Rupakheti 9843431654
  2. Shailesh Upreti
  3. Dhiraj K.C.
  4. Era K.C.
  5. Bibhusan Dahal
  6. Animesh Mishra
  7. Rohit
  8. Ritu Shrestha
  9. Rupa Pokhrel
  10. Priyanka Shrestha
  11. Sabin Poudel

The water pouch from “French Cultural Center” was installed in the “water plant” situated at Tripureshwor, Kathmandu which was later dispatched at Bibeksheel Nepali’s office.In that water plant, purified water is packed. According to the information from the source, the water is drinkable within 3 days of packaged date.

Bibeksheel Nepali is heartly grateful to all the volunteers and “French Cultural Center” for availability of water.