मिति २०७२-०२-०१  ओखलदुङ्गाको ४ गाबिसमा राहत वितरण  

वि. सं. २०७२ साल बैशाख १२ गते आएको विनाशकारी महाभूकम्पका पिडितहरुका लागि विवेकशील नेपाली दलद्वारा संचालन भइरहेको राहत कार्यक्रम अन्तर्गत मिति ०७२-०१-२९ मा ओखलदुङ्गाको सिस्नेरी र बलखु गएको टोलीले त्यही दिन गएको अर्को शक्तिशाली भुकम्पका कारण त्यहाँको थप दुई गाबिस: पलापु र कालिकामा पनि राहत वितरण गरि २०७२-०२-०१ मा फर्केको छ।

रुद्रप्रसाद धमला ज्युको नेतृत्वमा गएको यस टोलीमा संलग्न स्वयंसेवकहरु:

१. रुद्रप्रसाद धमला (९८४१८१०६४६)

२. अनिष महर्जन (९८५१०४१२४८)

३. राजीव महर्जन (९८४१०९१४७४)

४. बाला अधिकारी (९८५१०८८८५५)

साथै, सहभागी स्थानीय वासीहरुको नामावली निम्नानुसार छ:

१ . जानुका बराल (९८५१२३२०३२)

२. कुमार लुइँटेल (९८५१२८७८६०)

३. तारानाथ बराल

४. मिलन लुइँटेल

विवेकशील नेपाली दलद्वारा  उपलब्ध गराइएका राहत सामाग्रीहरु:

१. चामल -३०० बोरा

२. दाल -३०० बोरा

३. त्रिपाल -१५० थान

४. तेल -३०० लिटर

उक्त टोलीबाट प्राप्त जानकारी अनुसार महाभूकम्पका कारण मृत्यु हुनेको संख्या २८ छ भने घाइते हुनेको संख्या १०० भन्दा बडी  अनुमान गरिएको छ। वैशाख १२ गते गएको भुकम्पले हजारभन्दा धेरै घरहरुको  क्षति भएको र वैशाख २९ गते गएको भूकम्पले थप क्षति गरेको छ र लगभग सबै घर प्रभावित भएको छ । ५ हजारभन्दा बढि आबादी रहेको यस क्षेत्रमा घरधुरीको संख्या लगभग २००० रहेको छ।

टोलीका अनुसार व्यक्तिगत सरसफाई सन्तोषजनक छैन। प्राथमिक उपचार नचाहिने यस क्षेत्रमा भौतिक र जनक्षति भएका कारण स्थानीयहरू दुखी छन् भने बालबालिका डराउने र तर्सने गरेका  छन्।  

डांडामा बस्ती रहेकाले यस ठाऊमा पहिरोको सम्भावना उच्च देखिएको छ। मुख्य आयश्रोत कृषि (बाली, धान, गहु, मकै ) रहेको यस क्षेत्रमा विकासको सम्भाव्यता देखिएको छ। वर्षा धान्ने छाना र ५०० भन्दा माथि घरधुरीलै पुग्ने सामग्रीको आवश्यकता रहेको छ। सरकार नपुगेको यस ठाउमा विवेकशील नेपालीका कारण ३०० घरधुरीलाई राहत पुगेको छ।

विवेकशील नेपालीले राहत वितरण गरेको उक्त स्थानको जानकारी उपलब्ध गराउन  सक्ने स्थानीय बासिन्दा:

१. कुमार लुइँटेल (९८५१२८७८६०)

२. जानुका बराल (९८५१२३२०३२)

प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी ज्युको समन्वय रहेको यस राहत कार्यमा विवेकशील नेपालीले  टहरा बनाउन सहयोग  गर्नसके उचित हुनेथियो।

राहत कार्यक्रमप्रति स्थानीयहरु धेरै खुशी देखिन्थे भने सबै चार गा.वि.स. ले धन्यवाद पत्र सहित टोलीलाई बिदाई गरेको थियो। कठिन यात्रा, ०७२-०१-२९ गतेको ठुलो पराकम्पन र त्यो संगै आएका पहिरोसँग जुद्धै यस राहत कार्यक्रम सफलताका साथ पुरा गर्नुभएकोमा सबै संलग्न स्वयंसेवकहरुप्रति विवेकशील नेपाली सदैव कृतज्ञ रहनेछ।

2015-05-15 Relief distribution in 4 VDCs of Okhaldhunga

In the order of providing relief in different parts of the country after the devastating earthquake of 25th April, 2015, one team was dispatched to Sisneri and Balakhu VDC of Okhaldhunga. The team also delivered relief in other 2 VDCs after the ripple effect on 12th May,2015, VDCs namely Palapu and Kalika. The team returned back on 15th May,2015. The team was led by Rudra Prasad Dhamala.

The names of volunteers engaged in the team are as follows:

  1. Rudra Prasad Dhamala (9841810646)
  2. Anish Maharjan (9851041248)
  3. Rajeev Maharjan (9841091474)
  4. Bala Adhikari (9851088855)

Also, the locals involved are:

  1. Januka Baral (9851232032)
  2. Kumar Luitel (9851287860)
  3. Taranath Baral
  4. Milan Luitel

Bibeksheel Nepali had provided following relief materials:

  1. Rice : 300 sacks
  2. Daal :300 sacks
  3. Tarpaulins : 150 peices
  4. Oil : 300 litres

According to the team,the population of the area is estimated to be 5000 and the number of houses are around 2000. The death toll of the area has reached 28 whereas, more than 100 people have been injured. Most houses were damaged after the earthquake of 25th April, and the aftershock of 12th May caused even more damage affecting almost all houses. The personal hygiene is not satisfactory. Primary health aid is not important but due to loss of many lives and monetary, people are saddened and children are in state of trauma and fear. Since the area lies in hilly region, the probability of landslides is very high. The major source of income of this place is agriculture. The need of this area is top that can withstand monsoon rain and materials for around 500 households. This area where even Government has yet to be reached, Bibeksheel Nepali has been able to create a new hope. The team was able to provide relief to around 300 households.

The locals who can be contacted to know more about this affected area are:

  1. Kumar Luitel (9851287860)
  2. Januka Baral (9851232032)

The program was conducted in collaboration with the Vice President of Press Union, Mr, Bala Adhikari. It would be better if Bibeksheel Nepali would help in construction of temporary shelters.

The locals seemed very happy in getting relief and the VDCs appreciated the work done and bid them farewell with a appreciation letter. Bibeksheel Nepali is highly grateful for the job well done after crossing every hurdles that came in the way. Even after the challenging journey, huge after shock of 12th May and landslide as an aftermath, the relief program was successfully conducted.

Hats off to the hard work!