०७२-०१-२५, सिन्धुपाल्चोक फिल्पुङ्ग डाँडा प्रस्थान

अाज २०७२‍‍-०१- २५ गते श्री सन्‍ताेष सुनारकाे नेत्तृवमा स्वयमसेवक टाेली सिन्धुपाल्चोकको फिलपुङ्ग डाँडा गा.वि.स वाड नं ६ मा रहात सामाग्री वितरणाका लागी गइसकेकाे छ । साे समुहले स्थानियवासी श्री राेसन वि कसँग सम्नव्य गरेर कार्य गर्नेछ।

स्वयमसेवकहरुकाे नाम र संम्पर्क नं तपसिल बमाेजिम छन् ः

१‍‍ सन्‍ताेष सुनार ‍‍(टोली नेता) - ९८४१७२३४०३

२ श्रेया पाठक - ९८४३५४७८६५

३ राजकुमार अधिकारी - ९८४१४७९७२४

४ मेलिना केसी - ९८४३०२१९१३

11074535_817638294952479_1429093398_n.jpg

स्वयमसेवक टाेलीले वार्ड नं ६ मा ३० बोरा चामल, २० वटा टेण्ट, २० प्याकेट नुन,  ५० प्याकेट विस्कुट,  ५० वटा चकलेट र ५० प्याकेट चाउचाउ राहत सामाग्री स्वरूप लगिएकाे थियो । दिउँसो हिडेंको सो टिम  साभँ ८ बजे फिर्कने भनिएको छ ।

फिलपुङ्ग डाँडा गा.वि.सकाे ४ वटा वार्डकाे  (६, ७, ८ र ९)राहत सामाग्री माग अनुरुप वितरणको लागी पठाइएको हो । तर राहत सामाग्रीकाे अभावले र अरु वार्डमा जान अप्ठयारो भएकाले हाद एउटा वार्डमा  मात्रै राहत सामाग्री  पठाइएकाे छ ।

Today, May 8, 2015, a team of volunteers lead by Santosh Sunar has left with relief materials for Phulpingdada V.D.C, ward no. 6 of Sindhupalchowk. The team consists of three volunteers working in co-ordination with a local resident named Roshan BK.

The name of the voluneers and their contact numbers are listed below:

  1. Santosh Sunar (team leader) - 9841723403
  2. Shreya Pathak - 9843547865
  3. Raj Kumar Adhikari - 9841479724
  4. Melina KC - 9843021913

The relief materials taken by the team to ward no. 6 consist of 30 sacks of rice, 20 tents, one sack of pulses, 20 packets of salt, 50 packets of biscuits, 50 pieces of chocolates and 50 packets of noodles. The relief team that left at afternoon is said to be back by 8 pm.

The team was sent as a resonse to the call for relief materials that were required in four wards (6, 7, 8 and 9) of Phulpingdada VDC. However, the limitation of the relief material at hand and the difficulty in reaching the other wards has resulted in the relief material being sent to only one ward (ward no. 6).