०७२-०१-२६, गोरखा जिल्ला, ठुमी गाविस वडा नं. ६ र ९ प्रस्थान

०७२-०१-१२ को महाभूकम्पका पिडितका लागि विवेकशील नेपाली दलको राहत कार्यक्रम अन्तर्गत मिति मिति २०७२-०१-२६ मा रामकोट, काठमाडौँत मा ४ सदस्यीय (२ विवेकशील र २ स्थानीय) एक टोली गोरखा तर्फ प्रस्थान गरेको छ।  यस टोलीले गोरखा जिल्लाको ठुमी गाविस वार्ड नं ६ र ९ तथा आरूवांग गाविस वार्ड नं ९ का भुकम्पपिडितहरुका लागि राहत लिएर त्यसतर्फ गएको थियो। स्थानीयहरुको आग्रहलाई स्वीकार गर्दै विवेकशील नेपाल दलका  सदस्य प्रेम लामिछाने त्यहाँ राहत लिई जानुभएको थियो।

यस टोलीमा संलग्न सदस्यहरुको नामावली निम्न छ:

१. हरिराम न्यौपाने - ९८०४१५८२०५

२. भुपेन्द्र गुरुङ - ९८६७१२५०८०

३. चित्र गुरुङ

४. प्रेम लामिछाने - ९८४१७७१०१०

Collage.jpg

माथि उल्लेखित स्थानहरुको लागि निम्न राहत सामग्री लगिएको थियो।

१. चामल - ३२ बोरा

२. चिउरा - २० बोरा

३. त्रिपाल - ४० थान

४. नून - ५० प्याकेट

५. चाउचाउ - ५० प्याकेट

६. कम्बल - १२० थान

उक्त क्षेत्रका बासिन्दाहरु राहत सामग्रीको पर्खाइमा रहेको सूचना प्राप्त भए अनुसार र उनीहरुकै आग्रहमा राहत उक्त क्षेत्रमा राहत सामग्री वितरण गरेको छ। विवेकशील नेपाली दलको यस कार्यले त्यस क्षेत्रमा हुने सहयोग प्रति यस दल आशावादी छ।

2015-05-09, dispatch to Gorkha, Thumi VDC ward no. 6 and 9

On May 9, 2015, a team comprising of two members from BibekSheel Nepali and two local residents of Gorkha left for wards 6 and 9 of Thumi and ward 9 of Aruarvang VDCs of Gorkha district with relief materials for those affected by the earthquake. Responding to the request of the local resident of Gorkha, Prem Lamichhane, who is also a member of BibekSheel Nepali Party, the team left as a part of relief effort in the wake of April 25, 2015 earthquake in Nepal.

The names and contact numbers of the teams are listed below:

  1. Hari Ram Neupane - 9804158205
  2. Bhupendra Gurung - 9867125080
  3. Chitra Gurung
  4. Prem Lamichhane - 9841771010

The team has left for above mentioned areas with the relief materials comprising of 32 sacks of rice, 20 sacks of beaten rice, 40 pieces of tarpaulin, 50 packets of salt, 50 packets of noodles and 120 pieces of blankets.

The people of the area were reported to be in desparate need of relief materials and it was in response to this call that BibekSheel Nepali had sent the relief effort team at its disposal to the place. BibekSheel Nepali believes that this effort shall prove to be very helpful for the people in need.