विवेकशील नेपालीद्वारा दोलखाको गैरीमुदी वडा नं ६ मा राहत वितरण  

वि.स २०७२-०१-१२ गते आएको विनाशकारी महाभूकम्पपश्चात् विवेकशील नेपालीले संचालन गरेको उद्धार र राहत कार्यक्रम अन्तर्गत जेष्ठ १० गते दोलखाको गैरीमुदी वडा नं ६ मा विभिन्न राहत सामाग्री वितरण गरिएको थियो।

रोशनी के.सी.को नेतित्वमा गएको यस टोलीमा संलग्न स्वयंसेवकहरु :

१. रोशनी के. सी. (९८४९३३११४९ )

२. अविरल कार्की (९८४३४१९२५४ )

३. निरज चन्द (९८६०४७७०३१)

४. दविन शाह (९८६०४७७०३१ )

५. जेनिशा महर्जन (९८०८२४५०९७)

निम्न राहत सामग्रीहरु वितरण गरिएका थिए :

१. चामल - ३५ बोरा

२. दाल - ७० किलो

३. पाल - ६८ थान

४. गर्भवती महिलाक लागि किट - २ महिलाका लागि

५. बच्चाका लागि कपडा - ६ ब्याग

६. तेल - १ बाकस (१२ पिस)

४२७८ को आबादी रहेको यस क्षेत्रमा भुकम्पले गर्दा १ को मृत्यु भएको छ भने ९५% घरहरुको क्षति भएको छ। गएको टिमका अनुसार स्वास्थ्य स्थिति सन्तोषजनक छ भने व्यक्तिगत सरसफाईमा बडी ध्यान दिनुपर्ने देखिन्छ। प्राथमिक उपचार खासै नचाहिएको यस ठाउँमा भूकम्पका कारण जनजीवनमा मानसिक त्रास बढेको छ र सरसफाईमा सचेत नरहे महामारी फैलिने सम्भावना देखिन्छ।

पहाडी क्षेत्रमा रहेको यो ठाउँका मानिसहरुको मुख्य आय श्रोत कृषि रहेको छ। पानीको श्रोतमा असर नपरे तापनि भत्किएका विधालयहरुको पूर्णनिर्माण र संरचनाहरुको पूर्णस्थापना अत्यावश्यक छ।

विवेकशील नेपालीले ६१ व्यक्तिहरुलाई राहत सामाग्री दिएका थिए।    

सहयोग गर्ने सारा स्वयंसेवकहरुलाई धेरै धेरै धन्यवाद।

Relief distribution in Gairimadi, Dolakha on 10th of Jestha by Bibeksheel Nepali

The massive earthquake that rocked our nation on 25th of April has killed thousands of people and destroyed many structures. To help people cope with this natural disaster, Bibeksheel Nepali has conucted rescue and relief program in different parts of the country. Within this program, a team of volunteers distributed different relief materials in Gairimudi, ward no.1 of Dolakha on 10th of Jestha.

The list of volunteers led by Roshani K.C. are given below:

1. Roshani K.C. (9849331149)

2. Abiral Karki (9842419254)

3. Niraj Chand (9860477031)

4. Davin Shah (9860477031)

5. Jenisha Maharjan (9808245097)

Relief materials given :

1.  Rice - 35 sacks

2. Dal - 70 kilograms

3. Prgnant women kit - For 2 women

4. Clothes for children - 6 bags

5. Cooking Oil - 1 basket (12 pieces)

The twin earthquake has killed 1 out of 4278 people residing in this area and affected 95% of houses. According to the team, while the health situation seems satisfactory, most of the people have been mentally affected and an epidemic might arise with negligence of sanitation. Though primary treatment is not required, reconstruction of damaged houses and schools seem to be the main requirement in this area.

Bibeksheel Nepali distributed relief materials to 61 residents.

Some clips:

11303558_10204152800205026_1515106528_n.jpg

11311704_10204152800125024_1210418006_n.jpg

11334360_10204152800165025_1966181336_n.jpg