०७२-०१-२९ रसुवा, लहरेपौवा-९ मा राहत वितरण

वि.सं. २०७२ वैशाख १२ मा गएको महाभूकम्प  पश्चात् विवेकशील नेपाली दलले संचालन गरिरहेको उद्दार र राहत  वितरण कार्यलाई निरन्तरता क्रममा मिति २०७२-०१-२९ मा रसुवा जिल्ला लहरेपौवा गा.वि.स. वडा नं मा राहत प्रदान गरियो। सयल सिंह ज्यूको नेतृत्वमा रसुवाको गएको टोलीको समुहले सो स्थानमा राहत वितरण गर्यो।

सो समूहमा संलग्न स्वयंसेवकहरु निम्नानुसार छन्:

१. निशान खड्का ९८४९०९३५३१

२. राजन सापकोटा ९८५११७६८०६

३. शरद लाल अमात्य ९८४९२४६१३६

४. महेश ९८४८७४४२१७

५. सौहार्द राणा ९८४३६७०११६

विवेकशील नेपाली दलद्वारा उपलब्ध भएका सामाग्रीहरु:

१. त्रिपाल - ३० थान

२. चामल (३० किलो) - १० बोरा

३. चामल (२५ किलो) - १ बोरा

४. नून (१ किलो) - २० पाकेट

५. तेल (१ लिटर) - ३० पाकेट

टोलीको जानकारी अनुसार १८० घरधुरी रहेको उक्त प्रभावित क्षेत्रमा करिब ४० घरमा क्षति  पुगेको छ भने अन्य ९५% भौतिक संरचनाहरु प्रभावित भएका छन्। पानीको श्रोतमा भने कुनै क्षति पुगेको छैन। हालसम्म ६ जनाको मृत्यु भैसकेको छ भने करिब २० जना घाइते भएका छन्। टोलीले जनाए अनुसार पीडितहरुको स्वास्थ्य स्थिति मध्यम रहेको छ। अझै पनि प्राथमिक उपचार आवश्यक रहेको बताइएको छ। मानिसहरु घर क्षति भएकाले  पराकम्पनका कारण खुल्ला आकाशमुनि त्रिपालमुनि बस्न बाध्य छन्। अव्यवस्थित बसाई र लगातार आएरहेका पराकम्पनका कारण मानिसहरु त्रसित रहेको बताइएको छ।

महाभूकम्पले ठूलो विपद निम्त्याएको बेला पनि राजनैतिक पार्टीहरुले चासो नदेखाउँदा स्थानीयहरु एकदम आक्रोशित भएको बताइएको छ।

टोलीका अनुसार कृषि पेशा मुख्य आयश्रोत रहेको यस क्षेत्रमा विकास र पुनर्निर्माण अतिआवश्यक छ र विवेकशील नेपाली दल यस ठाउँमा भौतिक निर्माणका लागि संलग्न भएर उल्लेखनिय योगदान दिन सक्नेछ।

यस राहत वितरण गरिएको क्षेत्रमा समन्वय गर्न सक्ने तथा उक्त स्थानको जानकारी उपलब्ध गराउन सक्ने स्थानीय  बासिन्दा:

१. शिशिर  घिमिरे ९८०८४८१९५७

राहत वितरण जस्तो सरहानिय कार्यमा संलग्न सम्पूर्णप्रति विवेकशील नेपाली दल कृतज्ञ रहनेछ।

2015-05-12 Relief distribution, Rasuwa, Laharepauwa - 9

On 12th May, 2015, in the verge of giving continuity to the relief program conducted by Bibeksheel Nepali after the devastating earthquake of 25th April, 2015, relief materials was distributed in Laharepauwa VDC ward no. 9 of Rasuwa district. The distribution was done by a team from Bibeksheel Nepali in the lead of Mr. Sayal Singh.

The list of volunteers in the team are mentioned below :

  1. Nishan Khadka 98490093531
  2. Rajan Sapkota 9851176806
  3. Sharad Lal Amatya 9849246136
  4. Mahesh 9848744217
  5. Sauhard Rana 9843670116

Bibeksheel Nepali had provided following relief materials :

  1. Tarpaulins : 30 pieces
  2. Rice (30 kilos) : 10 sacks
  3. Rice (25 kilos) : 1 sack
  4. Salt (1 kilo) : 20 packets
  5. Oil (1 litre) : 20 packets

According to the team, in the area of 180 houses, 40 houses has been damaged whereas, 95% of other physical structures have been affected. Till date, the death toll has reached 6 and around 20 people are injured. The state of health of the locals was average. But still, primary medical aid is needed. Due to the damage caused by the earthquake and the fear of aftershocks, people are compelled to live in tarpaulins under the open sky. People were seen traumatized by the after shocks and unmanaged settlement.

A village completely destructed by the earthquake where relief and rehabilitation task-forces can merely reach, livestocks killed and farmlands destroyed and now, people are almost helpless and out of their possessions. According to Bibeksheel Nepali relief team which had been to the village, development and reconstruction is the most prominent need to rehabilitate people to their normal life. And Bibeksheel Nepali can contribute the village by assisting villagers and the local governance to reconstruct several infrastructural development.

The locals were agonized by the ignorance of the political parties in the apocalyptic situation.

For collaboration and to get information about this affected area, the local resident who can be contacted is :

  1. Shisir Ghimire 9808481957

Bibeksheel Nepali is grateful to all the volunteers for their appreciable task.