०७२-०१-२४, वितरण गरिएको सामाग्रीहरुको विस्तृत विवरण (स्थानीयहरू द्वारा)

विवेकशील नेपाली दलले केन्द्रीय कार्यालय चप्पल कारखाना सम्म आउनु भएका स्थानीयहरुलाई पनि राहतका सामाग्री वितरण गर्ने गरेको छ | स्वयंसेवकहरु पुग्न नसक्नु भएको ठाउँबाट स्थानीयहरू आफैं आउनुहुँदा विवेकशील नेपाली दलले ठुलो क्षेत्रमा राहत सामाग्री वितरण गर्न सक्षम भएको छ | मिती २०७२-०१-२४ गते वितरण गरेको सामाग्रीको विस्तृत विवरण तलको तालिकामा दिइएको छ |

क्र.स.

मिती

राहत सामग्री लागिएको स्थान

विवेकशील नेपाली दलबाट लागिएको राहतका सामाग्रीहरु

स्थानीयहरू

१.

२०७२-०१-२४

(2015-04-07)

काठमाडौँ, सामाखुशी

सातु: २ किलो

बच्चाको कपडा

कुसुम गुरुङ:(९८४१९५८१८३)

२.

२०७२-०१-२४

(2015-04-07)

काठमाडौँ, भीमसेनथान

घर संख्या: १

परिवार संख्या: ८

चामल: १ बोरा

चाउचाउ: १ बाकस

बिस्कुट: ५ पाकेट

धुलो दुध: १ पाकेट

कविता बलामी

३.

२०७२-०१-२४

(2015-04-07)

सिन्धुपाल्चोक, मेलम्ची वडा नं. ४

घर संख्या: १ परिवार संख्या: १०

त्रिपाल: १ थान

चिउरा: १ बोरा

जमुना धिताल

(९८४००७४५५१ )

४.

२०७२-०१-२४

(2015-04-07 )

सिन्धुपाल्चोक, मेलम्ची

गेडागुडी: ५ पाकेट

बिस्कुट: १० पाकेट

चकलेट: १५ पाकेट  

भुजिया: ३ पाकेट

भुजिया दालमोठ: २ पाकेट

आरु: १००

Kid cereal: ८ पाकेट

चियापत्ती: २ पाकेट

हुलास गहु: २ पाकेट

टोवेल: ६ थान

खाने पानी: १५ बाकस

नुन: ६ पाकेट

बिनिता ढुंगाना थापा (९८५१०३३५०२ )

५.

२०७२-०१-२४

(2015-04-07)

काभ्रेपलान्चोक ,मच्छे-६ ,कार्तिके देउराली -१

त्रिपाल: ५० थान

मेजर राम बहादुर लामा(९८४९१७४३०९)

(एक्स नेपाल आर्मी )

६.

२०७२-०१-२४

(2015-04-07)

नुवाकोट ,हल्ले कालिका वडा नं. ९

त्रिपाल: २ थान

खाना

जुत्ता

लत्ताकपडा: १ पाकेट

चामल: २ बोरा

चाउचाउ: १ बाकस

तेल: २ लिटर

बिस्कुट

नुन: २ पाकेट

फ्रुट केक

जुस: १० पाकेट

ओट्स: २ बाकस

चिप्स: ५ पाकेट

दुध: १ पाकेट

सातु: २ पाकेट

दाल: १ पाकेट

कम्बल: २ थान

पिठो: १ पाकेट

७.

२०७२-०१ -२४

(2015-04-07 )

काभ्रे ,तेह्रघरी  वडा नं. २

सातु: २ किलो

त्रिपाल: १

पोदेनी सुनुवार

८.

२०७२-०१-२४

(2015-04-07 )

ललितपुर, ढोलाहिटी

त्रिपाल: १ थान

मानव महर्जन

(९८४९१०४७१६ )

९.

२०७२-०१ -२४

(*2015-04-07)

सिन्धुपाल्चोक, भोटसिपा वडा नं. ५, ६

त्रिपाल: ५ थान

रेशम पुरी

१०.

२०७२-०१-२४

(2015-04-07 )

रामेछाप, गोश्वारा, सिलिंगे

चामल: १० बोरा

त्रिपाल: २५ थान

दाल: २० किलो

नुन: ५ पाकेट

मनोज भट्टराई (९८०२११५००० )

११.

२०७२-०१-२४

(2015-04 -07 )

सिन्धुपाल्चोक, कदमबास वडा नं. ९

चामल: १ बोरा

दाल: ३ किलो

चिउरा: ५ किलो

चाउचाउ: १५ किलो

बिस्कुट: १० पाकेट

दुध: ४ पाकेट

तेल: २ लिटर

नुन: १ पाकेट

दालमोट: २ पाकेट

खाने पानी: ५ बाकस

सुरज राज पाण्डे (९८४९०१९३५८ )

१२.

२०७२-०१-२४

(2015-04-07 )

काभ्रे, पाँचखाल वडा नं. २

त्रिपाल: १ थान

पोदेनी सुनुवार

१३.

२०७२-०१-२४

(2015-04-07 )

धादिंग, बैरेनी, रातपाटे

त्रिपाल: २ थान

कम्बल :१ थान

चामल: २ बोरा

अंग राज भारती

(९८५११९१९७४ )

१४.

२०७२-०१-२४

(2015-04-07 )

नुवाकोट, हाँडेपुर

चिउरा: ३ बोरा

दालमोठ: १० पाकेट

चाउचाउ: १० पाकेट (१ किलो )

बिस्कुट: ३ पाकेट

पिउने पानी: २ बाकस

मुराइ: २ पाकेट

डा. के. भी. राई

१५.

२०७२-०१-२४

(2015-04-07 )

काठमाडौँ

त्रिपाल: १ थान

गोपाल पाण्डे (९८४१८००११३)

१६.

२०७२-०१-२४

(2015-04-07 )

काभ्रे, ज्याम्दी

त्रिपाल: १० थान

सुदर्सन पराजुली

१७.

२०७२-०१-२४

(2015-04-07 )

चामल: ५ बोरा (३० किलो)

त्रिपाल: ५ थान

बिस्कुट: २ बाकस

नुन: ५ पाकेट

तेल: ५ पाकेट

प्रेम

१८.

२०७२-०१-२४

(2015-04-07 )

सुकेधारा

चामल: १० बोरा

बिमला आचार्य (दाहाल )

(९८५१०५२८३८)