०७२-०१-१८, काठमाडौँ, बसन्तपुर क्षेत्रमा सरसफाई

 

विवेकशील नेपाली दलका सदस्य सोफिया गुरुङज्यू र साथीहरुद्वारा बसन्तपुरको क्षेत्र व्यवस्थापन कार्य मिती २०७२-०१-१८ गते पनि भयो। उहाँहरुको समुहले २/३ घण्टा बसन्तपुर क्षेत्रमा छरिएका इँटाहरु व्यवस्थापन गर्ने, सरसफाई गर्ने इत्यादी कार्यहरु गरेर समुह विभाजन गरि स्वम्भू क्षेत्र र भक्तपुर क्षेत्रमा जानु भएको थियो। उहाँहरुले उक्त क्षेत्रहरुमा पनि उल्लिखित कार्यहरु नै गर्नु भयो।

उपस्थित साथीहरुको नामहरु देहाय बमोजिम छन्:-

१. नेसन अधिकारी

२. सुस्मिता मैनाली

३. सृजु श्रेष्ठ

४. प्रेरणा अमात्य

५. बन्धना सिंह

६. क्रितिषा श्रेष्ठ

७. सुनिल नक्चन

८. विकाश सखाकर्मी

 ९. स्याली गुरुङ

१०. एरिना खरेल

११. रिना थापा

१२. दिपेश तामाङ  

१३. सावन्त तामाङ  

१४. अभिनाश थकाली

१५. गिफ्ट रिजाल

१६. सबनम गुरुङ

१७. सुशान रंजित

१८. निरज अधिकारी

१९. नबिन तामाङ  

२०. उत्सब कडरिया

२१. सोफिया गुरुङ

२२. साधना मोक्तान

२३. बिनिता गुरुङ

२४. संयुक्त अर्याल

विवेकशील नेपाली दलले उहाँहरुलाई उपलब्ध गराएका सामाग्रीहरु तपसिल छन्।

१. मास्क २३ वटा

२. ग्लोव्स ११ जोडा

साथीहरु सबैलाई धन्यवाद !

Sofia Gurung and friends, from Bibeksheel Nepali political party, accomplished the task of area management of Basantapur Durbar Square on the date 2072/01/18. The team spent ⅔ hours to assemble the dispersed bricks and to clean the Basantapur area. Then, after team division, they proceeded to Swayambhu and Bhaktapur areas. They completed the same tasks in those areas as well.

The names of the present friends are as follows:

1. Nation Adhikari

2.Susmita Mainali

3.Shriju Shrestha

4.Prerana Amatya

5.Bandhana Singh

6.Kritisha Shrestha

7.Sunil Nakchan

8.Bikash Sakhakarmi

9.Syali Gurung

10.Arina Kharel

11.Rina Thapa

12.Deepesh Tamang

13.Sawant Tamang

14.Abhinash Thakali

15.Gift Rijal

16.Sabnam Gurung

17.Sushan Ranjit

18.Niraj Adhikari

19.Nabin Tamang

20.Utsav Kadariya

21.Sofia Gurung

22.Sadhana Moktan

23.Binita Gurung

24.Samyukta Aryal

Bibeksheel Nepali provided the following things for them :

1.Masks 23 pieces

2.Gloves 11 pairs

Thanks to all!