०७२-०२-१२ काभ्रेपलान्चोकको पूर्णनिर्माणको १० औँ दिन

वैशाख  १२,२०७२ को विनाशकारी महाभूकम्प र त्यस पछिको धेरै पराकम्पनहरुले मुलुकभरका चार लाख बालबालिकाहरुको मस्तिस्कमा नराम्रो असर पारेको छ। उद्धार र राहत कार्यक्रमपश्चात् विवेकशील नेपालीका स्वयंसेवकहरु पूर्ननिर्माण र पूर्णस्थापनामा जुटेका छन्। यसै कार्यक्रम अन्तर्गत जेष्ठ १२ गते काभ्रेपलान्चोकको देउपुरमा उनीहरुको दशौँ दिन थियो। यी दिनहरुमा हाम्रा स्वयंसेवकहरु भत्किएका घरहरु विनाश गर्ने, भग्नावशेष हटाउने, सरसफाईको कार्यमा जुट्ने तथा अस्थायी चर्पी बनाउनेजस्ता कार्यमा जुटेका थिए। यी कार्यहरु पछि दशौँ दिनमा विवेकशील नेपालीले भूकम्पबाट त्रसित बालबालिकाहरुका लागि विभिन्न मनोरन्जनात्मक र परामर्श कार्यक्रम संचालन गर्नुका साथै थुप्रै खेलहरु पनि खेलाएका थिए।  मुख्यत टोलीलाई ३ समुहमा बाडिएको थियो। पहिलो समूहका अन्जेश श्रेष्ठ र रबिन्द्र स्यांगदेनले  सरसफाइमा कसरी ध्यान दिनुपर्ने भनेर सचेत गराएका थिए भने सन्तोष सुनारले भुकम्पका महत्वपूर्ण कुराहरु बारेमा स्थानीयवासीहरुलाई जानकारी दिएका थिए।  

मनोरंजनात्मक कार्यक्रम अन्तर्गत त्यहाँ रहेका स्वयंसेवकहरुले स्थानीय बच्चाहरुलाई विभिन्न खेलकुद प्रतियोगिता गराएर उत्कृष्ट हुनेलाई पुरस्कार पनि प्रदान गरेर उनीहरुको मनोबल उच्च पारिदिएका  थियो।  

टोलीमा संलग्न स्वयंसेवकहरु :

१.कुशल लामा

२. सोफिया गुरुङ

३. बिमल राज खत्री

४. समिर खड्का

५. यसपल थापा

६. रबिन बराल

७. टिका श्रेष्ठ

८. बिभाश कार्की

९. निवेअन खड्का

१०. आकाश तामांग

११. संजय बोहोरा  

१२. सुनिता दुवाल

१३. लालना ख्याजु

१४. पंच लामा

१५. मिना श्रेष्ठ

१६. राजेश ग्वाचा

१७. त्रिशीत घिमिरे

१८. दुर्गा श्रेष्ठ

१९. गोमा

२०. सन्तोष सुनार

२१. रोहित काजी बानिया

२२. गौरव कार्की

२३. सैलेश उप्रेती

२४. अन्जेश श्रेष्ठ

२५. रबिनद्र स्यांगदेन

२६. निर्जला थापा

२७. सुधना थुलुङ्ग राई

२८. काजोल बस्नेत

२९. नानु तामांग

३०. जेनी तामांग

३१. प्रदीप ढकाल

३२. अन्जल के.सी.

३३. विभूषण दाहाल

 

राहतकलागि लगिएका सामाग्रीहरु :

१. तेल - २३ लिटर

२. भुजिया - ५ प्याकेट

३. चाऊचाऊ - २ बाकस

४. दालमोठ - ३ प्याकेट

५. ओत्स - १ बाकस  

भूकम्पले अत्ति प्रभावित पारेको यस क्षेत्रमा गएर त्यहाँको जनजीवनलाई सामान्य बनाउन विवेकशील नेपालीका स्वयंसेवकहरुले गर्नुभएको कार्य सराहनीय छ। उहाँहरुलाई धेरै धेरै धन्यवाद !!

यसका  केहि झलकहरु :

 

   

Rehabilitation and reconstruction in Kavrepalanchowk: Tenth day of Bibeksheel Nepali

The massive earthquake of April 25 and many aftershocks following that has hampered the young minds of almost 4 lakhs children all over the country. Bibeksheel Nepali has already started rehabilitation and reconstruction program in different parts of the nation after its relief and rescue program. Within this program, Jestha 12 was Bibeksheel Nepali’s tenth day in Baluwapati, Deupur of Kavrepalanchowk. All these days, they have been involved in different activities like demolition of risky houses, cleaning of debris, maintaining a clean environment as well as construction of temporary toilets and community shelter. On the 10th day of this program, our volunteers organised different entertainment activities and counseling programs for the frightened children as well as conducted many interesting games and distributed prizes to the winners which undoubtedly motivated and excited them. The team was divided in 3 groups. Anjesh Shrestha and Rabindra Syangden from the first group taught  the importance of sanitation while Santosh Sunar gave a awareness speech about earthquake.

The list of volunteers involved:

1. Kushal Lama

2. Sofiya Gurung

3. Bimal Raj Kahtri

4. Samir Khadka

5. Yaspal Thapa  

6. Rabin Baral

7. Tika Shrestha

8. Bibhash Karki

9. Nivean Khadka

10. Aakash Tamang

11. Sanjay Bohora

12. Sunita Duwal

13. Lalana Khyaju
14. Panch Lama

15. Mina Shrestha

16. Rajesh Gwacha

17. Trisheet Ghimire

18. Durga Shrestha

19. Goma

20. Santosh Sunar

21. Rohit Kaaji Baaniya

22. Gaurav Karki

23. Sailesh Upreti

24. Anjesh Shrestha

25. Rabindra Syangden

26. Neerjala Thapa

27. Sudhana Thulung Rai

28. Kaajol Basnet

29. Nanu Tamang

30. Jenny Tamang

31. Pradip Dhakal

32. Anjal K.C

33. Bibhusan Dahal

Relief materials given:

1. Oil - 23 litres

2. Puffed rice - 5 packets

3. Noodles - 2 boxes

4. Daalmoth - 3 packets

5. Oats - 1 box

Bibeksheel Nepali is thankful to all the volunteers who helped in this program.

Some of the glimpses are given below:

11301446_727852037324933_591248330_n.jpg

11062019_685198691585928_4418575453443317302_n.jpg

11350116_727859813990822_805900749_n.jpg

IMG_20150524_110543.jpgIMG_20150524_145458.jpg

IMG_20150526_100823.jpg

IMG_20150526_120145.jpg

IMG_20150526_124710.jpg

11304408_727860727324064_554277504_n.jpg