०७२-०१-२५, सिन्धुपाल्चोक क्षेत्रमा गरिएको राहत वितरणको आंशिक विवरण

मिती २०७२-०१-२० सिन्धुपाल्चोक  फ़टकशिला  वडा नं. ०८ , बाँडे गाउँ, काभ्रेपलान्चोक जिल्ला देउपुर वडा नं. ०१ र ०६, नयागाउँ वडा नं. ०१, चैनपुर

विवेकशील नेपाली  दलका सक्रिय सदस्यहरु अशोक न्यौपाने (९८०१०२२७७१) ज्यू र राज गिरि (९८५१०६७८४४) ज्यूहरुले सिन्धुपाल्चोक क्षेत्रमा राहत वितरण गर्ने तथा त्यस क्षेत्रमा समन्वय गर्ने कार्यहरु गरिरहनु भएको छ। उहाँहरुको १९ र २० गतेको कार्यहरुलाई देहाय बुँदाहरुमा दिइएको छ।

मिती २०७२-०१-२० मा सिन्धुपाल्चोक  फ़टकशिला  गा. वि. स. वडा नं. ०८ , बाँडे गाउँ मा विवेकशील नेपाली दलका  स्वयंसेवक अनिमेष हलुवाई र समूह द्वारा निम्नानुसार राहत सामग्री वितरण गरियो।

टेन्ट - १६ प्रति

चिउरा - २० बोरा

दालमोठ - ५ बोरा (१२५ प्याकेट)

बिस्कुट - १० प्याकेट

मिती २०७२-०१-२० गते काभ्रेपलान्चोक जिल्लाको देउपुर गा. वि. स. वडा नं. ०१ र ०६ मा रहेका करिब ३०० घर धुरीको लागि श्रीजन पाण्डे  (९८५११४४८८७) ज्यू, रबिन महर्जन (९८१३६४६७३९) ज्यू र सुबास थापा (९८६०५६३५०१ ) ज्यू द्वारा निम्न अनुसार राहत सामग्री वितरण गरियो।  

चामल - ४० बोरा

चिउरा - ७ बोरा  

नुन - ५ बोरा

दालमोठ - २ बोरा

मिती २०७२-०१-२० मा नयागाउँ गा. वि. स. वडा नं. ०१, चैनपुर  विवेकशील नेपाली दलका  स्वयंसेवकहरु  विवेक खड्का ज्यू र अभिनब सिंह ज्यू द्वारा निम्नानुसार राहत सामग्रीहरु वितरण गरियो।

चामल - ३० बोरा

चिउरा - १० बोरा

नुन - २ बोरा

दालमोठ - २ बोरा

बिस्कुट - १० कार्टुन

टेन्ट - १० वटा

गाडी भाडा - रु ७०००

मिती २०७२-०१-१९ तालामारांग  वडा न. ०१, ढुंगाना, सिन्धुपाल्चोक, कदमबास वडा नं. ०९

मिती २०७२-०१-१९ मा तालामारांग गा. वि. स.  वडा न. ०१, ढुंगाना गाउँमा रहेको करिब  १०३ घरधुरी  लागि  विवेकशील नेपाली दलका स्वयंसेवकहरु  ज्योति दुवाल (९८४९३३२१२६) ज्यू र अनिश दुवाल (९८४११३३७७०) ज्यू द्वारा निम्नानुसार राहत सामग्री वितरण गरियो।

चामल - ६० बोरा

नुन - २ बोरा

चाउ  चाउ  - २० कार्टुन

तेल - ५ कार्टुन

मिती २०७२-०१-१९ मा सिन्धुपाल्चोक, कदमबास गा. वि. स.  वडा नं. ०९ का लागि  विवेकशील नेपाली दलका स्वयंसेवक  विनय मग्रान्ति ज्यू द्वारा निम्नानुसार राहत सामग्री वितरण गरियो।

चामल - ४० बोरा

तेल - ५ कार्टुन

चिउरा - २० बोरा

नुन - ५ बोरा

दालमोठ - ५ बोरा

टेन्ट - ८ थान

विस्तृत जानकारीको लागि समन्वय गर्ने कार्य, वितरण र स्थानीयहरु सँग सम्पर्क मिलाउने कार्य, सवारी साधन मिलाउने कार्य गरिरहनु भएका विवेकशील नेपाली दलका सक्रिय सदस्य अशोक न्यौपाने (९८०१०२२७७१) र राज गिरि (९८५१०६७८४४) लाई सम्पर्क गर्न सक्नु हुनेछ।

Details of Sindhupalchowk district

2015-05-03 Sindhupalchowk, Fatakshila ward no. 09, Bade Gaun, Kavrepalanchowk Deupur ward no. 01 and 06, Nayagaun ward no. 01, Chainpur

Active members of Bibeksheel Nepali, Ashok Neupane (9809022771) and Raj Giri (9851067844) has been providing relief materials in Sindhupalchowk area. Their works on 2nd and 3rd May are stated in points.

On 3rd May, 2015, volunteer of Bibeksheel Nepali political party Mr. Animesh Haluwai and the team distributed following relief materials in Fatakshila VDC ward no. 08 of Sindhupalchowk.

Tent : 16 piece

Flattened Rice : 20 sacks

Dalmoth : 2 sacks (125 packets)

Biscuit : 10 packets

On 3rd May, 2015, Mr. Shreejan Pandey (9851144887), Mr. Rabin Maharjan (9813646739) and Mr. Subash Thapa (9860563501) delivered following relief materials to around 300 house members at Deupur VDC ward no. 1 and 6 of Kavrepalanchowk district .

Rice : 40 sacks

Flattened Rice : 7 sacks

Salt : 5 sacks

Dalmoth : 2 sacks

On 3rd May, 2015, volunteers of Bibeksheel Nepali political party, Mr. Bibek Khadka and Mr. Abhinav Singh provided following relief materials in Nayagaun VDC ward no. 01, Chainpur.

Rice : 30 sacks

Flattened Rice : 10 sacks

Salt : 2 sacks

Dalmoth :  2 sacks

Biscuit : 10 cartons

Transportation fair : Rs. 7000

2015-05-02 Talamarang ward no. 01, Dhungana, Sindhupalchowk, Kadambas ward  no. 09

On 2nd May, 2015, volunteers of Bibeksheel Nepali political party, Ms. Jyoti Duwal (9849332126) and Mr. Anish Duwal (9841133770) provided following relief materials to around 103 houses in Dhungana Village of Talamarang VDC ward no. 01.

Rice : 60 sacks

Salt : 2 sacks

Noodles : 20 cartons

Oil : 5 cartons

On 2nd May, 2015, Mr. Binay Magranti, volunteer at Bibeksheel Nepali political party delivered following relief materials in Kadambas VDC ward no. 09 of Sindhupalchowk.

Rice : 40 sacks

Oil : 5 cartons

Flattened rice : 20 sacks

Salt : 5 sacks

Dalmoth : 5 sacks

Tent : 5 pieces

For more information, for collaboration with locals and for allocating transportation facilities, active members of Bibeksheel Nepali namingly Ashok Neupane (9801022771) and Raj Giri (9851067844) can be contacted.