मिति २०७२-०२-०२ काठमाडौँ सरस्वतीनगर क्षेत्रमा सरसफाई

विवेकशील नेपाली दलले गरिरहेका विवेकशील कार्यहरु मध्येको सरसफाई कार्यक्रमलाई जारी राख्दै आज ०७२-०२-०२ का दिन काठमाडौँ सरस्वतीनगरका विभिन्न ठाउँमा सरसफाई भयो।  सुरुमा ६ जनाको टोलि विवेकशील नेपालीको कार्यालयबाट सो स्थानमा प्रस्थान गरेका थिए र पछि अरु स्वयंसेवकलाई त्यो स्थानमा भेटेपछि सरसफाई कार्यक्रम सुरु भएको थियो। सागर लुइँटेलको नेतृत्वमा गएको सो टोलीले गणतन्त्र चोक बाट आफ्नो अभियान सुरु गरी सरस्वती मन्दिर, आर.पी. पार्टी प्यालेस, सात तले, गहुँबारी क्याम्प हुँदै विमा समिति पुर्याई टुंग्यायो।

यस टोलीमा सक्रिय स्वयंसेवकहरुको नामावली:

१. सागर लुइँटेल ९८४१६१३५९४

२. जेनिसा महर्जन

३. अमित पोखरेल

४. लेमिना भट्टराई

५. अदिप घिमिरे

६. सन्तोष बिक्रम शाह

७. दिवाकर धिताल

८. प्रयुश शाक्य

९. राशील प्रधान

१०. परिचित श्रेष्ठ

११. रक्षा आचार्य

१२. प्रमेश श्रेष्ठ

१३. पंच कुमारी लामा

१४. मिना श्रेष्ठ

१५. रुपा पोखरेल

१६. कविता धउबडेल

१७. अस्मिता सिटौला

१८. सुमेधा शाक्य

१९. देव लामा

२०. सुशील खड्का

२१. आकाश तामाङ्ग

२२. सुशील बुढाथोकी

२३. मिलन पंचकोटी

२४. कुमार कँडेल

२५. दिनेश बस्नेत

२६. किरण गुरुङ्ग

२७. फडिन्द्र गुरुङ

२८. कृष्ण सुनुवार

२९. राज कुमार बोगटी

३०. अच्युत राज पोखरेल

३१. राम मणि सिग्देल

यसका लागि विवेकशील नेपाली दलले उपलब्ध गराएका सामग्री:

१. चुन पाउडर - ५ बोरा

२. फिनेल - १० लिटर

३. पञ्जा - १ पाकेट

४. मास्क - १ पाकेट

५. कुचो - ६ थान

६. फोहोर उठाउने झोला - २० थान

सो टोलीले उक्त स्थानमा कुचो लगाई फोहोर उठाउने, चुन पाउडर छर्ने, फिनेल छर्किने काम गरेको थियो। टोली संयोजकका अनुसार उक्त उठाईएको फोहोर व्यवस्थापनका लागि सरस्वतीनगर सुधार समितिलाई जानकारी गराईएको छ। स्थानीयहरुले विवेकशील नेपाली दलको यस कार्यको प्रशंसा गर्दै आफै पनि सहभागी जनाएका थिए।

यस सरहानिया कार्यमा बढेका सबै सहयोगी हातहरुलाई विवेकशील नेपाली दलको सलाम !!

2015-5-16 Kathmandu Sarswotinagar Sanitation program

Bibeksheel Nepali Party has been actively participating in relief works in the aftermath of 2015-4-25 massive earthquake. In the continuation of it’s sanitation work, on 2015-5-16, different parts of Kathmandu Sarswotinagar area were cleaned. At first, a total of 6 volunteers headed out from Bibeksheel Nepali office towards the place and later other volunteers gathered at the mentioned place and started the cleaning campaign. The team led by Sagar Luintel started it’s work rom Ganatantra Chowk, and later on Sarswoti temple, R.P. party palace, Sat tale (severn storey), Gahubari camp and ended the campaign in Bima samiti.

List of names of active volunteers in the campaign:

  1. Sagar Luinterl  9841613594
  2. Jenisha Maharjan
  3. Amit Pokharel
  4. Lemina Bhattarai
  5. Adip Ghimire
  6. Santosh Bikram Shah
  7. Diwakar Dhital
  8. Prayush Shakya
  9. Rasheel Pradhan
  10. Parichit Shrestha
  11. Rakshya Acharya
  12. Pramesh Shrestha
  13. Panch Kumari Lama
  14. Mina Shrestha
  15. Rupa Pokharel
  16. Kabita Dhaubadel
  17. Asmita Sitoula
  18. Sumedha Shakya
  19. Dev Lama
  20. Sushil Khadka
  21. Aakash Tamang
  22. Sushil Budhathoki
  23. Milan Panchakoti
  24. Kumar Kandel
  25. Dinesh Basnet
  26. Kiran Gurung
  27. Phanindra Gurung
  28. Krishna Sunuwar
  29. Raj Kumar Bogati
  30. Achyut Raj Pokharel
  31. Ram Mani Sigdel

Materials provided by Bibeksheel Nepali Party:

  1. Bleaching Powder - 5 sacks
  2. Phenol - 10 litres
  3. Gloves - 1 packet
  4. Mask - 1 packet
  5. Broom - 6 pieces
  6. Garbage Bags - 20 pieces

The works done by them includes: sweeping, picking garbages, spraying of bleaching powder and phenol. According to the team co-ordinator, Sarswotinagar Sudhar Samiti has been informed to manage the collected garbages. The locals praised the works initiated by Bibeksheel Nepali Party and participated themselves during the campaign.

Bibeksheel Nepali Party is thankful to all the helpful hands.