०७२-०२-०५ सिन्धुपाल्चोक, फुल्पिंगडाँडा वडा नं ६ मा राहत वितरण

वैशाख १२, २०७२ को महाभूकम्पले जनजीवन प्रभावित भएकाले विवेकशील नेपालीले उद्धार र राहतको काम सुरु गरिसकेको छ। यसैक्रममा सिन्धुपाल्चोकको वडा नं ६ मा जेष्ठ ५ गते विभिन्न राहत सामाग्री वितरण गर्दै विवेकशील नेपालीले भूकम्पपीडितलाई सहयोग गरेको छ।

उक्त कार्यमा संलग्न हुने स्वयंसेवकहरु :

१. सन्तोष प्रधान

२. सुष्मिता गुरागाईं ९८६०५६७७५६

३. आशिष सापकोटा ९८४९९५७३५९

४. अस्मिता सिटौला ९८४१७११७३५

विवेकशील नेपालीद्वारा उपलब्ध सामग्री:

१. त्रिपाल - १०० थान

२. चून पाउडर - ५ बोरा

३. मेडिकल किट - १ थान

करिब १९५ घरधुरी रहेको यस क्षेत्रमा सबै घर प्रभावित भएका छन्। स्वास्थ्यस्थिति र व्यक्तिगत सरसफाई सन्तोषजनक भएको टोलीको भनाइ छ। प्राथमिक उपचार नचाहिने यस ठाउँमा खानेपानीको मुख्य समस्या देखिएको छ। नेपालको धेरैजसो क्षेत्रजस्तै यस स्थानमा पनि कृषी नै स्थानीय वासीको प्रमूख आयश्रोत हो। करिब १०० जनाले राहत पाएको यस इलाकामा खाद्दान्नको सहयोग र विधालय पुन निर्माणमा मदत गरे राम्रो हुन्छ।  

सहयोगका लागि उठेका सबै हातहरुलाई विवेकशील नेपाली हार्दिक धन्यवाद व्यक्त गर्दछ।

2015-05-19, Relief distribution, Fulpingdada ward no.6, Sindhupalchowk

Bibeksheel Nepali has been running programs of relief for earthquake victims after the devastation of 25th April, 2015. On 19th May, one team of Bibeksheel Nepali distributed relief in Sindhupalchowk, ward no.6.

The list of engaged volunteers are as follows:

  1. Santosh Pradhan
  2. Sushmita Guragain 9860567756
  3. Ashish Sapkota 9849957359
  4. Asmita Sitaula 9841711735

Bibeksheel Nepali provided following relief materials :

  1. Tarpaulins : 100 pieces
  2. Bleaching powder : 5 sacks
  3. Medical Kit : 1

Almost all the 195 houses has been damaged by the quake. Sanitation and personal hygiene is satisfactory as stated by the team. Although primary health service is not necessary, there is a problem in drinking water. The major source of income of this area is agriculture. The team was able to help around 100 families. According to the team, it will be better if Bibeksheel Nepali would help in food supply and reconstruction of schools.

Bibeksheel Nepali is grateful to all the volunteers for their job well done.

11282053_1614936788750630_1655100623_n.jpg

11303533_1614936748750634_620578067_n.jpg

11354793_1614936725417303_558961094_n.jpg