मिति २०७२-०१-२८ नुवाकोट जिल्ला कुमरी गा.वि.स. वडा नं १ र २ मा राहतका  लागि प्रस्थान

भर्खरै सचिन कुमार लोहनी जीको नेतृत्वमा नुवाकोटको कुमरी वडा न १ र २ को लागी राहत सामग्री पठायौँ। साथीहरुको यात्रा सुखद अनि सफल रहोस्।

Date 2015-5-11 Nuwakot district Kumari VDC ward no. 1 and 2

A team led by Sachin Kumar Lohani head out for Kumari VDC, ward no. 1 and 2 of Nuwakot district. We wish them for a safe journey.