०७२-०२-०२ मा महिला तथा बालबालिका सेवा केन्द्र

सक्छौं हामी मुस्कान छर्न

भविष्यका कर्णधारहरुलाई

विवेकशील नेपाली बन्दै

मन्द मुस्कानमा मुस्कुराउदै

गत वैशाख १२, २०७२ गते  आएको महाभूकम्पले काठमाडौँको विभिन्न क्षेत्र  प्रभावित भएका छन्।  उपत्यका स्थित थुप्रै घर र भवनहरु बस्ने नहुने भएका छन्। त्यस्तै एउटा भवन हो हात्तिगौड़ामा रहेको “महिला तथा बालबालिका सेवा केन्द्र”। लक्ष्मीजी द्वारा संचालित यो संस्थाका सबै बालबालिका नारायणहिटीको चौरमा टेन्ट लगाएर आश्रय लिँदै आएका छन्।

विवेकशील नेपालीद्वारा सुरु गरेको राहत र उद्धार कार्यक्रमको सिलसिलामा यस सेवा केन्द्रलाई ०७२-०२-०२ मा विभिन्न राहत सामाग्री प्रदान गरेर सहयोग गरेको थियो।

उक्त कार्यमा संलग्न स्वयंसेवकहरु:

१. दिवस श्रेष्ठ

२. मनिशा  खतिवडा

३. आशा

४. उत्सव श्रेष्ठ

५. पारस वि.क.

उपलब्ध गराईएका राहत सामग्री:

१.चामल- ५ बोरा

२. दाल - १/२ बोरा

३. झुल - ५ थान

४. बिस्कुट - २ कार्टन + २४ पुरिया

५. Dettol - ३ बोतल

६.  साबुन - ५ थान

७. चिउरा - १ बोरा

८. टोस्ट - ४ बाकस

९. तेल - २ लिटर

१०. दुध पाउडर - २० पाकेट

११. गद्धा - ५ थान

१२. लत्ता कपडा - २ बाकस

१३. कलम - ५ पीस

 

2015-5-16  Relief Distribution in Mahila tatha Balbalika Sewa Kendra

(women and children help centre)

Different places of the Kathmandu Valley  has been affected by the massive earthquake of 2015-4-25 and many buildings are severely affected and can’t be inhabitated. Likewise, a help centre run by Laxmi ji, “Mahila tatha balbalika sewa kendra” located in Hattigauda was also affected. All the children of this help centre are taking shelter in a tent in Narayanhiti Palace ground.

Bibeksheel Nepali Party provided different relief materials to this organisation on 2015-5-16.

Names of volunteers who participated:

  1. Diwas Shrestha
  2. Manisha Khatiwada
  3. Aasha
  4. Utsab Shrestha
  5. Paras B.k.

Relief materials provided:

Rice

5 sack

Daal

1/2 Sack

Net

5 pcs

Biscuit

2box+ 24 pcs

Dettol

3 pcs

Soap

5 pcs

Beaten Rice

1 sack

Toast

4 box

Oil

2 litre

Milk powder

20 pkt

Mattress

5 pcs

Clothes

2 box

Pencil

5 pcs