तारेभिर मा विवेकशील नेपाली  को सहकार्य 

काठमाडौँ भित्र नै रहेर पनि अति नै बिकट जस्तो लाग्ने ठाउँ हो गोकर्नेश्वोर नगरपालिका को तारेभिर.
२०७२-०१-१२ गते आए को बिनासकारी महाभूकम्प बाट तारेभिर को धेरै भूभाग चर्किएको र २०७२-०२-३० गते देखिन तेही चर्किएको ठाउँ बाट ठुल्ठुला चट्टान झर्न थाले को छ।  तारे भिर को बस्ति जोखिममा रहेको हुनाले ७०-८० घर र एउटा स्कूल सार्नु पर्ने भए को छ। विवेकशील नेपाली दलको तर्फ़बाट तारेभिरमा अस्थाई स्कूल बनाउनलाई सुरक्षित ठाउँ उपलब्ध गराइदिन स्कूल व्यबस्थापन समिति को अध्यक्ष्य लक्ष्मन कुमार लामा ज्यु र प्रध्यानाधापक शिव भण्डारी ज्युलाई आग्रह गरियो। प्रति, सुरक्षित जग्गा को अभावले गर्दा गाबिस तथा स्थानियहरु संग छलफल गरि छिट्टै नै स्थान उपलब्ध गराउने जानकारी भयो। सो कार्य मा सहयोग तथा समनये गर्दिनु हुने ग्रामसुधार नि मा वी उप प्रध्यनाधापक विकल सापकोटा र बिशाल पौडेल ज्युलाई धन्यबाद !
पहिरोको कारण तरेभिर सम्म पुग्ने नव निर्मित बाटो पनि पुरै बिग्रिएको, धेरै ठाउँ मा जमिन चिरा परे को र चट्टान खसेको छ। पहिलो जादा केहि सजिलो संग पुगिने तरेभिर मा आहिले पुग्न सारै नै गारो रहेको छ।

सागर लुइँटेल
बिबेकशील नेपाली
९८४१६१३५९४