२०७२-०२-१५,काठमाडौँ,संखरापुर,बोजेनी ढोकसान ,पुनर्स्थापना कार्यक्रम, १३ औँ दिन

 

मिती २०७२-०२-१५ गते शुक्रबार, काभ्रेपलान्चोक जिल्लाको गाउँहरुबाट सुरु गरि हाल काठमाडौँ जिल्लाका गाउँहरुमा भइरहेको पुनर्स्थापना कार्यक्रमको १४ औँ दिन पुगेको छ। १४ औँ दिन सम्म आइपुग्दा विवेकशील नेपाली दलले धेरै कर्मठ, सृजनशील र देशप्रेमी स्वयंसेवक साथीहरु सँग सहकार्य गर्ने अवसर पाएको छ।

शुक्रबार कार्यक्रमको उदेश्य ठुलो भए जस्तै स्वयंसेवक साथीहरुको समुह पनि ठुलो थियो। ४३ जनाको स्वयंसेवकहरुको समुहलाई ७ छुट्टाछुट्टै कार्य समुहमा विभाजन गरिएको थियो जुन यस प्रकार थिए।

१. समुह-१ (Demolition Team-१)

यस समुहका स्वयंसेवकहरु तपसिल हुनुहुन्छ:-

१. प्रमोद खड्का (९८०८०११६८८, khadkapramod1@gmail.com)

२. रबिन श्रेष्ठ (९८४९०४०५५४, rabros_shr555@yahoo.com)

३. दीपक गिरि (९८४११७१३६४, dpak.hate@gmail.com)

४. उज्ज्वल कुमार शाह (९८६०६८०४०१, lil_96ujjwal@yahoo.com)

५. फुर्बा लामा (९८०८०१७९५२, furbalama8@gmail.com)

६. रोहित बरिया (९८४११४३१२२)

७. सचिन चौलागाईं (९८०३४६७९२९)

८.  निरज चन्द (९८६०४७७०३१)

९. भूप देव शाह (९८४३६६९७०४)

१०. उत्सव  श्रेष्ठ (९८५११७६७१४)

११. कबिर श्रेष्ठ (९८०८१५८४७८)

१२. प्रमोद गौतम (९८४३२१५३२५)

१३. राजेश ग्वाचा (९८५११८८१२२)

१४.  नितेश सिंह (९८४३७६८६२६)

१५.  राजन सापकोटा (९८५११७६८०६)

१६. पाराश बिक़ (९८६००२६३७८)

FotorCreated(2).jpg

FotorCreated.jpg1.jpg

पहिलो समुहका साथीहरुले भूकम्पले क्षेतिग्रस्त तथा जिर्ण घर भत्काएर काठ, जस्ता-पाता, ढुंगाहरु निकाल्न सहयोग गर्नुभएको थियो | रुपक ज्यूले नेतृत्व लिनुभएको यस समुहले हतारमा काम नगरी सुरु देखि नै व्यवस्थित तरिकाले भत्काउँदै सामाग्रीहरु मिलाएर राख्ने तरिका अपनाउनु भएको थियो |५ बैशाखमा भत्काउन थालेको उक्त क्षेतिग्रस्त संरचना कति वर्ष पहिला निर्माण भएको हो भन्ने कुनै यकिन जानकारी  नभएको उक्त घरका घरधनीले बताउनु भएको थियो | चार वर्ष पहिले आफुले उत्पादन गरेको कृषि उपज तथा पशुपालन बाट प्राप्त भएको रकमले उहाँहरुले जस्ता पाताले छानो छाउनु भएको बताउनुभयो | २२ पुस्ता भन्दा धेरै पुस्ताहरुको जन्म भएको उक्त घर त्यो गाउँकै सबै भन्दा पुरानो घर भएको बताउनु भएको थियो |        

२. समुह-२ (अस्थायी बासस्थान निर्माण समुह)

यस समुहका स्वयंसेवकहरु तपसिल हुनुहुन्छ:-

१. गोविन्द

२. जीवन सुनार

३. साधना

४. प्रदीप

५. कृष्ण पाल (९८०८२२६३६३, palchris65@gmail.com)

temporary.jpg

यस समुहले पुनर्स्थापना सहित क्रमिक दुई चरणहरुको योजना सफल पार्न स्वयंसेवक साथीहरुको ३० जनाको समुहबनाउने योजना गरेको थियो | यस समुहका साथीहरु पालो-पालो २-३ दिनको समय सम्म लप्सेफेदिमा नै बसी कार्य गर्ने र अर्को समुहले पालो दिने योजना बनाइएको थियो | योजना अनुरुप  यस समुहले साथीहरुलाई ३-३ दिन बसाईको समयमा आवश्यक अस्थायी बासस्थानको लागी टहरा निर्माण कार्य गर्नु भएको थियो | टहरा निर्माणको लागी स्थानीय आसमान तामांग जसको घर पनि भत्काउन विवेकशील नेपाली दलका साथीहरुले सहयोग गर्नु भएको थियो, उहाँकै उक्त घरबाट निक्लिएको काठ दिएर सहयोग गर्नुभएको थियो | छानोमा प्रयोग गर्न चाहिने बाँस पनि उहाँले नै उपलब्ध गराउनु भएको थियो |

३. समुह-३ (Demolition  Team-२)

यस समुहका स्वयंसेवकहरु तपसिल हुनुहुन्छ:-

 

१. कुमुद वाग्ले (९८४९३३०६०५, kumod.elgaw@gmail.com)

२. प्रमेश श्रेष्ठ (९८४१३१०२००,prames_genius@yahoo.com)

३. प्राची पराजुली (९८०८२२२९२९)

४. अनुपा पराजुली (९८४१३५५२८१)

५. दुर्गा श्रेष्ठ (९८४३०८५७७५, guem_durgasth@yahoo.com)

६. राजेश ग्वाचा (९८५११८८१२२, gwachha.rajesh@yahoo.com)

७. सैलेश उप्रेती (९८४१६८९००९, bigboss78877887@gmail.com)

८. रवि ढकाल (९८४९३३१२३५)

९.  दिवार श्रेष्ठ (९८५१०४८४३७, dewasdie@gmail.com)

१०. धिरज के.सी. (९८०१२०९५०१, dhiraj.kc733@gmail.com)

यस समुहले अर्को घर भत्काउने र भत्किएको घरबाट निक्लिएको काठ-पात, जस्ता-पाता, ढुंगाहरु व्यवस्थापन गर्न सहयोग गर्नु भएको थियो | तुवाँलो लागे सरह निस्किएको धुलोले यस कार्यमा लाग्नुभएका साथीहरुलाई आँखा पोल्ने समस्या देखिने खतरा देखिएको थियो | संयमता अपनाएर गरिएको यस कार्यले साथीहरुलाई समस्या नपर्ने आसा गरिएको छ |

FotorCreated.jpg

४. समुह-४ (Medical Team)

यस समुहका स्वयंसेवकहरु तपसिल हुनुहुन्छ:-

१. त्रिशीत घिमिरे (९८६८१८८८६८)

मेडिकल समुहमा एक जना मात्र साथी हुनुहुन्थ्यो | उहाँले ४ जना स्वयंसेवक साथीहरुलाई प्राथमिक उपचारमा सहयोग गर्नुभएको थियो | मेडिकल क्षेत्रका साथीहरुको निकै जरुरत देखिएको हुनाले इक्षुक साथीहरुलाई विवेकशील नेपाली दललाई सम्पर्क गर्न अनुरोध गरिन्छ |

FotorCreated.jpg3.jpg

५. समुह-५ (Reporting and Photography Team)

यस समुहका स्वयंसेवकहरु तपसिल हुनुहुन्छ:-

१. टिना भट्टराई (९८६००७६६५६)

२. नारायण भुसाल

३. सोफिया गुरुङ

यस समुहका साथीहरुले अन्य समुहका साथीहरुले गर्नुभएको कार्यहरुको टिपोट गर्ने र तस्बिरहरु लिने कार्य गर्नुभएको थियो |

६. समुह-६ (Kitchen Team)

यस समुहका स्वयंसेवकहरु तपसिल हुनुहुन्छ:-

१. प्रबिना पन्त (९८४९८१८७८४)

२. प्रसंशा सिजापति (९८४१५३६०३७)

३.  सुस्मिता दुवाल (९८४३०३३९८३)

४. गोमा सापकोटा (९८६००१५३६२)

५. मनिषा खायामाली (९८५११९०२००)

10416598_10153414008865972_6204881360527266814_n.jpg

यस समुहले कार्यक्रम सुरु दिन देखि नै स्वयंसेवक साथीहरुलाई समयमा खाना र खाजा खुवाएर उहाँहरुको मनोबल बढाउन निकै सहयोग गर्नुभएको छ | उहाँहरुले दैनिक २०-५० जनाको समुहलाई सहयोग गर्दै आइरहनु भएको छ |

७. समुह-७ (Sanitation  and  Research  Team)

यस समुहका स्वयंसेवकहरु तपसिल हुनुहुन्छ:-

१. सुप्रिम लुइँटेल (९८६०६७५५०५, supremeluitel@gmail.com)

२. रबिन्द्र स्याङ्गतेन(९८४३१६९७२७, rabinsyn@gmail.com)

३. नबिन बुढाथोकी (९८४९०१६४८१, nabupunkrockers@yahoo.com)

new sanitation.jpg

यस समुहका साथीहरुले अस्थायी शौचालय बनाउन सहयोग गर्नुभएको थियो | उहाँहरुको अनुसार बनाइएको शौचालय करिब ३ महिनाको लागी ६-७ जनाको परिवारलाई प्रयाप्त हुने बताउनु भएको थियो |

सम्पुर्ण स्वयंसेवक साथीहरुलाई धेरै धेरै धन्यवाद !

29th May,2015, Kathmandu, Sankharapur, Bojeri Doksan, Rehabilitation

29th May, 2015, Friday, The rehabilitation program initiated from Kavrepalanchok has flourished to Kathmandu through continuous hard labour, initiation and patriotism of the volunteers of Bibeksheel Nepali.

Taking into acccount the number of volunteers and set of our program schedule, 43 volunteers have been divided into 7 groups.

Group 1 (Demolition Team)

The list of volunteeers are given below:

Pramod Khadka (9808011688)

Sabin Shrestha (9849040554)

Deepak Giri (9841171364)

Ujwal Kumar Shah (9860680401)

Furwa Lama (9808017952)

Rohit Bariya (98411143122)

Sachit Chaulagain (9803467929)

Niraj Chand (9860477031)

Bhup Dev Shah (9843669704)

Utsav Shrestha(9851176714)

Kabir Shrestha (9808158478)

Pramod Gautam (9843215325)

Rajesh Gupta (9851188122)

Nitesh Shah (9843768626)

Rajan Sapkota (9851176806)

Paras BK (9860026378)

The first demolition team helped to safely unleach the wooden windows and doors, bricks, stones, tin items, etc. which can be reused from the destroyed houses. The team was lead by Rupak, who had been engaged in agriculture and livestock farming from four years. Hevinformed the tha house was believed to be one  of the oldest in the village witnessing 22 generations’ birth.

Group 2 (Temporary Habitat Construction Team)

The list of volunteers engaged are as follows:

Govinda

Jivan Sunar

Sadhana

Pradip

Krishna Pal (9808226363)

The team had been divided into 2 divisions with 30 in each. The team distributed their share of work and lived in Lapsiphedi for the time being. Saluting the compassion of Aashman Tamang whose house was destroyed, contributed the doors and windows

and tin for reconstruction.

Group 3 (Demolition Team)

The list of volunteers engaged are:

Kumud Wagle (9843306605)

Pramod Shrestha (9841310200)

Prachi Parajuli (9808222929)

Anupa Parajuli (9841355281)

Durga Shrestha (9843084775)

Rajesh Gwacha (9851188122)

Sailesh Upreti (9841689009)

Ravi Dhakal (9841331235)

Devar Shrestha (9851048437)

Dhiraj Karki (9801209501)

This team worked for the organised and safe withdraw of reusable doors and windows, bricks, etc. Dust had almost covered the work area as fog in the atmosphere, resulting to eye problems in the work team.

Group 4 (Medical Team)

Medical Team had been of a great need. There had been only one medical worker in the team with 4 volunteers for primary medication and treatment. We are still looking forward for medical volunteers.

Group 5 (Reporting and Photography Team)

Tina Bhattarai (9860076656)

Narayan Bhusal

Sophiya Gurung

The team helped for reporting and photography at the affected spot. This helped to vividly show the picture of the actual scenario to general public.

Group 6 (Kitchen Team)

Pravin Pant (9849818784)

Prasamsa Sijapati (9841536037)

Susmita Duwal (9843033983)

Goma Sapkota (9860015362)

Manisha Khayamali (9851190200)

        The team had been helping throughout the period for daily fooding need for 20-40 volunteers daily. They had been evertime ready to serve variable volunteers with food.

Group 7 (Sanitation & Research Team)

Suprim Luitel (9860675505)

Rabindra Sangden (9843169727)

Nabin Budathoki (9849016481)

        The team volunteered for buiding temporary latrine. The latrine is sustainable for 3 months of regular use and adequate for 6-7 families.

We are gratefully thankful to all the volunteers.