०७२-०१-२५, भैंसेपाटी, नख्खु, ‘अनाथ बालबाटिका संघ’ मा राहत वितरण

२०७२ बैशाख १२ गतेको महाभूकम्पले नेपालको विभिन्न भागमा हजारौं संख्यामा जनधनको क्षति पुर्याएको छ।  कयौं संघ संस्था तथा व्यक्तिगत पहलबाट उद्धार तथा राहतका कार्यक्रमहरु प्रभावित जिल्लाहरुमा संचालन भइरहेका छन्।  तर अनुदान र सहयोगमा भर पर्ने अनाथ बालबालिकाहरु भने यस महाभूकम्पका बेलामा सहयोग र अनुदानको अभावका कारण कष्टकर जीवन बिताइरहेका  छन् ।  यस्तो  अवस्थामा एक स्थानीय, दीपक वि. क. ज्यू, विवेकशील नेपाली दलको कार्यालयमा राहत सामग्री संकलनका लागि सम्पर्कमा आउनुभएको थियो।  तसर्थ, विवेकशील नेपालीले बाल-बच्चाको खाध्य सामग्री सहयोग स्वरुप प्रदान गरेको थियो।

मिति २०७२-०१-२५ का दिन दीपक वि. क. ज्यू मार्फत “अनाथ बालबाटिका संघ”, भैंसेपाटी, नख्खु का ३५ बालबालिकालाई निम्न राहत सामग्री वितरण गरियो:

१.        टेन्ट - २ थान

२.         कम्बल -१० थान

३.         Choco chips - १५ प्याकेट

४.         दुध पाउडर - ८ प्याकेट

५.         बिस्कुट - ३ बाकस

६.         साबुन - ५ प्याकेट

७.         Chocos - ३ प्याकेट

८.         चिप्स - ४० प्याकेट

९.         वाईवाई चाउचाउ - ३० प्याकेट

१०.         स्क्वीजी - १ बाकस

नेतृत्व लिनुभएकोमा दीपक वि. क. ज्यूलाई विवेकशील नेपाली दल कृतज्ञता ज्ञापन गर्दछ।

२०७२ बैशाख १२ गतेको महाभूकम्पले नेपालको विभिन्न भागमा हजारौं संख्यामा जन धनको क्षति पुर्याएको छ।  कयौं संघ संस्था तथा व्यक्तिगत पहलबाट उद्धार तथा राहतका कार्यक्रमहरु प्रभावित जिल्लाहरुमा संचालन भैरहेका छन्।  तर अनुदान र सहयोगमा भर पर्ने अनाथ बालबालिकाहरु यस महाभूकम्पका बेलामा सहयोग र अनुदानको अभावका कारण कष्टकर जीवन बिताइरहेका  छन् ।  यस्तो  अवस्थामा एक स्थानीय, दीपक बि.क., विवेकशील नेपालीको कार्यालयमा राहत सामग्री संकलनका लागि सम्पर्कमा आउनुभएको थियो।  तसर्थ, विवेकशील नेपालीले केहि बच्चाको खाध्य सामग्री सहयोग स्वरुप प्रदान गरेको थियो।

मिति २०७२-०१-२५ का दिन दीपक बि.क. मार्फत “अनाथ बालबाटिका संघ”, भैंसेपाटी, नख्खु का ३५ बालबालिकालाई निम्न राहत सामग्री वितरण गरियो:

१.        टेन्ट - २ थान

२.         ब्लान्केट -१० थान

३.         Choco chips - १५ प्याकेट

४.         दुध पाउडर - ८ प्याकेट

५.         विस्कुट - ३ बाकस

६.         साबुन - ५ प्याकेट

७.         Chocos - ३ प्याकेट

८.         चिप्स - ४० प्याकेट

९.         वाई वाई चाउचाउ - ३० प्याकेट

१०.         स्क्वीजी - १ बाकस

दीपक बि.क.लाई वहाँको सहयोगको लागि विवेकशील नेपालीको तर्फबाट धन्यबाद ज्ञापन गरिन्छ।

The earthquake on 25th of April, 2015 has caused a lot of damage taking life of many and demolishing properties in various parts of Nepal. Many people are helping in providing relief materials in the affected areas but the orphans whose lives are dependent on donations only are being left out. After the earthquake their lives have come to stake without any funding and charity. In such situation a local resident Deepak B. K. , approached Bibeksheel Nepali to collect relief materials for such children. Since Bibeksheel Nepali had a stock of Children foods, they provided Deepak B. K. with them to distribute among the children.

On 8th of May, 2015, Friday, in the representation of Deepak B. K. the following relief materials were distributed among 35 children of “Anath Balbatika Sangh”, Bhaisepati, Nakhkhu.

1.           Tents - 2

2.           Blankets - 10

3.           Choco chips - 15

4.           Milk - 8 packets

5.           Biscuits - 3 boxes

6.           Soap - 5 packets

7.           Chocos - 3 packets

8.           Chips - 40 packets

9.           Wai Wai Noodles - 30 packets

10.       Squeezy - 1 box

Bibeksheel Nepali would like to thank Deepak B.K. for his help towards those needy children.