०७२-०१-२०, काठमाडौँ, महांकाल-२, झोर क्षेत्रमा राहत वितरण

विनाशकारी महाभुकम्पको कारण देशमा घट्न गएको विपत घडीमा प्रदान गर्दै आएको राहत तथा उद्दार कार्यक्रम अन्तरगत काठमाडौँ, महांकाल-२, झोरमा पनि केही सहयोग वितरण गर्न विवेकशील नेपाली दल सफल भएको छ।

यस क्षेत्रमा विवेकशील नेपाली दलका सक्रिय सदस्यहरू साधना राई र उत्सब कडारीया र ३५ जना भन्दा ब‍ढी नेपाली कलाकारहरूको साथमा मिति २०७२ बैशाख २० गते विवेकशील नेपाली दलको कार्यलयबाट निम्न सामाग्रीहरू उक्त क्षेत्रमा वितरण गर्नु भएको थियो।

उहाँहरुले दिनु भएको जानकारी अनुसार उक्त ठाउँमा ८० प्रतिशत घरहरु पुर्णरुपले ध्वस्त भएको छ। साथ साथै उक्त ठाउँमा ७० जनाको संख्यामा रहेको दलित समुहका व्यक्तिहरुको अवस्था दयनिय भएको कुरा पनि उजागर गर्नु भएको छ। अति विपन्न दलित वस्ती रहेको उक्त ठाउँमा महाभूकम्पले निकै प्रभाव पारेको छ। महाभुकम्प पश्चात घाउ चोटपटकमा लगाउने मलम नेपाल रेडक्रस सोसाइटिले प्रदान गरेको भएपनि माग अनुसार पर्याप्त नरहेको जानकारी गराउनु भयो। उक्त क्षेत्रमा निम्न थप सामाग्रीहरूको आवश्यक्ता रहेको छ।

१. त्रिपाल

२. खाने पानी शुद्धिकरणका स्रोत

३. Antiboitic

४. Cough relief

५. घाउँमा लगाउने मलम

६. Bandage

विवेकशील नेपाली दलका सक्रिय सदस्य उत्सब कडारीयाका अनुसार त्यस क्षेत्रमा चिकित्सा सामाग्रीहरुको अत्यन्तै जरुरि रहेको बताउनु भएको छ। दलित जातिको बसोबास भएको उक्त क्षेत्र झनै गम्विर स्थितिमा रहेको छ।

कुनै पनि स्थानमा जानु पहिले उचित योजनाका साथ जानु पर्ने र यस स्थानमा जाँदा योजनाको कमि भएको स्वीकार गर्ने उत्सब ज्यू बसन्तपुर, भक्तपुर क्षेत्रहरुमा पनि स्वयंसेवा गरिसक्नु भएको छ।

BibekSheel Nepali Party, under its relief and rescue program which has been going on full swing after the disastrous earthquake, has succesfully provided help to Jhor, Mahankal-2, Kathmandu.

Our active members Sadhana Rai and Utsav Kadariya along with more than 35 popular Nepali artists proceeded towards the area with the following materials for distribution:

  1. ??????
  2. ??????

According to the information provided, almost 80% of the total houses there are completely destroyed. Also, there are more than 70 Dalits living in the area whose situations have worsened after the earthquake hit. Even though pain relief medicines have been provided for the wounded by Nepal Redcross, it isn’t enough. Urgent necessity of the following materials are seen in the area:

  1. Tents
  2. Bandages
  3. Antibiotics
  4. Water purifier
  5. Cough relief
  6. Relief medicines for wounds

Utsav Kadariya stressed on the importance of pre-planning before implementing such program while admitting that his team faced unexpected difficulties as they could’nt properly plan the program beforehand.