मिति २०७२-०२-०७ गते अनाथ र असहाय बालबालिका विकास संघमा राहत वितरण

वैशाख १२,२०७२ गते आएको महाभुकम्पले जनजीवन त्रसित हुनुका साथै घर र विभिन्न भवनहरु नराम्रो गरी प्रभावित भएका छन्। यस्तै एउटा भवन हो प्रकाश जी र उहाँको परिवारद्वारा संचालित “अनाथ र असहाय बालबालिका विकास संघ”। विवेकशील नेपालीले थालनी गरेको उद्धार र राहत कार्यक्रमको सिलसिलामा एक टोलि २०७२-०२-०७ मा डाडागाउँ, बुढानिलकण्ठस्थित यस संघमा गएर राहत वितरण गरेको थियो।

 

संजित थापाको नेतित्वामा रहेको उक्त टोलीका स्वयंसेवकहरु :

१. संजित थापा

२. अधिप घिमिरे

३. भुसन श्रेष्ठ

४. जेनिशा महर्जन

५. अविस्कार प्याकुरेल

६. सुस्मिता गुरागाईं

७. राजेश नेपाल

८. अस्मिता

९. सारा प्याकुरेल

वितरण गरिएका राहत सामाग्रीहरु :

१. बिस्कुट - २ बाकस

२. Tang - १० पीस

३. कर्नफ्लेक्स - ४ पाकेट

४. चकलेट - १ पाकेट

५. चाऊचाऊ - २१ पाकेट

६. चिप्स - १ पाकेट

७. कम्बल - ११ थान

गएको टोलिका केहि सहभागीहरु साँखु र रामकोटस्थित अनाथालयहरु गएका थिए भने बाँकी स्वयंसेवकहरु त्यहि रहेर बालबालिकालाई विभिन्न कार्यक्रम र खेलहरुमा संलग्न गराएर त्रसित वातावरणबाट केहि क्षणलाई भए पनि मुक्त पारेका थिए। यस गतिविधिलाई संचालन निम्न स्वयंसेवकहरुले गर्नुभएको थियो :

१. जेनिशा महर्जन

२. अविस्कार प्याकुरेल

३. सुष्मिता गुरागाईं

४. राजेश नेपाल

५. अस्मिता

६. सारा प्याकुरेल

टोलीको जानकारीका अनुसार  त्यहाँ रहेका १७ जना बालबालिकाहरुको स्वास्थ्यस्थिति सन्तोषजनक भएतापनि बस्ने भवन चर्केकाले उनीहरु हाल मन्दिरनजिकै आश्रय लिएर बसेका छन्।  

सहयोग गर्नुभएका सबै स्वयंसेवकहरु प्रति विवेकशील नेपाली आभारी छ।

यस कार्यका केहि झलकहरु :

20150521_142749.jpg

20150521_150139.jpg

20150521_152302.jpg

20150521_150551.jpg

2015-5-21 Relief materials distribution in an orphanage in Budhanilkantha, Kathmandu

The 25th April massive earthquake left so many houses and buildings severely damaged. Likewise, “Anath ra asahaye balbalika bikas sangh” (orphan and helpless children development association) located in Dadagaun, Budhnilkantha run by Prakash ji and his family was one of the afftected building. A Bibeksheel Nepali Party volunteers led by Sanjit Thapa distributed relief materials on 2015-5-21 to them.

Name of volunteers:

  1. Sanjit Thapa
  2. Adhip Ghimire
  3. Bhusan Shrestha
  4. Jenisha Maharjan
  5. Abiskar Pyakurel
  6. Sushmita guragain
  7. Rajesh Nepal
  8. Ashmita
  9. Sara Pyakurel

List of distributed materials:

  1. Biscuit - 2 boxes
  2. Tang - 10 pieces
  3. Corn flakes - 4 packets
  4. Chocolate - 1 packet
  5. Noodles - 21 packets
  6. Chips - 1 packet
  7. Blanket - 11 pieces

Some of the volunteers went to orphanages in Sankhu and Ramkot and the remaining stayed there and conducted different recreational activites for the children in order to take away the panic condition created by the earthquake and it’s after shocks. The volunteers who assisted for this work are:

  1. Jenisha Maharjan
  2. Abiskar Pyakurel
  3. Sushmita Guragain
  4. Rajesh Nepal
  5. Ashmita
  6. Sara Pyakural

A total of 17  children was living in that orphanage and their health and psychological condition was found satisfactory.

Bibeksheel Nepali Party is very thankful to all the volunteers who helped during this time of need.