Published using Google Docs
26th Jestha, Bhaktapur relief materials to orphanage
Updated automatically every 5 minutes

   ०७२-२-२६ , भक्तपुर, बाल पुनर्स्थापना तथा कल्याण केन्द्र (अनाथालय) मा राहत वितरण

विनाशकारी महाभूकम्पको त्रास हरेक नेपाली मा अझै पनि जीवित छ। सामान्य अवाज आउँदा पनि मानिसहरु को मुटुको धड्कन तिब्र हुन्छ। बैशाख १२ को मध्यान्ह  सम्झिदा धेरै को मुटु काम्छ। किशोर-किशोरी, युवायुवती, वृद्धा ,सबैमा भुकम्पले मानसिक त्राश जन्माएको छ।  यसले बालमस्तिकमा सबैभन्दा बढी असर पुर्याएको छ। यसै कुरा

लाई  मध्यनजर राख्दै जेष्ठ  २६ गते मंगलबार विवेकशील नेपाली दल बाट अविरल कार्की  द्वारा  भक्तपुर, बाल पुनर्स्थापना तथा कल्याण केन्द्र (अनाथालय) मा , अनाथालयको सचिव अमृता श्रेष्ठ संग समन्वय गरेर  एक महिना लाई पुग्ने राहत वितरण गरिएको थियो।  यस अनाथालयमा १३ जना बालबालिकाहरु २  देखि १६ वर्ष उमेर का छन्।

राहत मा वितरण गरिएको सामग्री :

चाउचाउ : ४ किलो  

बिसकुट : ३०५ प्याकेट

कापी: ३१० वटा

चामल: ६० किलो

चिउरा: ५० किलो

बदम दालमोठ : ३० किलो

सादा दालमोठ : ६८ किलो  

FotorCreated.jpg

2072-2-26, Relief distribution at Orphanage (Bal Punarsthapana tatha kalyan kendra), Bhaktapur

Fear of great earthquake is still alive in everyone. Simple noise also makes them frightened. This earthquake has effect old ones, teenagers, and especially to the children. Taking this things on mind, on Jestha 26th in the leadership of Aviral Karki, Bibeksheel Nepali had distributed relief materials which will last for a month at Orphanage (Bal Punarsthapana tatha Kalyan Kendra),Bhaktapur with the co-ordination with Secretary of orphanage (Amrita Shrestha). There are 13 children in this orphanage from age 2 years to 16 years.

Materials distributed during relief:

Noodles: 4 kg

Biscuit: 305 packets

Copy: 310 pieces

Rice: 60 kg

Beaten Rice: 50 kg

Badam dalmoh: 30 kg

Plain dalmoth: 68 kg