२०७२-०२-१० साँखुमा दुई भुकम्पपिडित वृद्धाहरूलाई राहत वितरण

वैसाख १२, २०७२ मा गएको विनाशकारी महाभूकम्पले नेपाल र नेपालीको जीवनलाई अस्तव्यस्त पारिदिएको छ। यस परिस्थितिबाट भुकम्पपिडितहरुलाई उकास्न विवेकशील नेपालीले विभिन्न कार्यक्रम मार्फत सहयोग  छ। यसैक्रममा विवेकशील नेपालीले २०७२-०२-१० मा साँखुको दुई भुकम्पपिडित वृद्धाहरूलाई राहत वितरण गरेको छ। १० जनाको टोलि, दिवाकर धिताल को नेतृत्वमा त्यहाँ पुगेको थियो।  

यस टोलिमा संलग्न स्वयंसेवकहरु :

१. दिवाकर धिताल

२. अधिप घिमिरे

३. रिति प्याकुरेल

४. सरोज धिताल    

५. सन्तोष ब. शाह

६. प्रतिक्ष्या पौडेल

७. शशि खड्का

८. अजिता खनाल

९. रोहित क्षेत्री

१०. निश्चल

वितरण गरिएका राहत सामाग्रीहरु :

१. दाल - २ के.जी.

२. चामल-१ बोरा

३. तेल-१ लिटर

४. त्रिपाल (४ मीटर ) - १ थान  

५. बिस्कुट - ८ पुरिया

६. चिउरा - २ प्याकेट

७. नून - २ प्याकेट

उहाँहरुको घर पूर्णरुपले ध्वस्त भइ गाँस, बाँस र कपासको समस्या भइरहेकाले वहाँहरुलाई व्यक्तिगत रुपमा सहयोग गरिएको हो। यस महाभूकम्पमा सबैभन्दा धेरै पीडा बुढाबुढी, बालबालिका तथा अशक्तहरुले भोगिरहेका छन्। यस्तो अवस्थामा उहाँहरुलाई सक्दो सहयोग गर्नु हाम्रो कर्तव्य हो।

विवेकशील नेपालीको तर्फबाट सहयोग गर्नुहुने सबै स्वयंसेवकहरुलाई धेरै धेरै धन्यवद।

यसका केहि झलकहरु:

Relief materials distribution to two old  women of Saankhu on 10th of Jestha, 2072

The massive earthquake that hit our himalayan nation on 25th of April has destroyed the normal lives of all the Nepalese around the country. To help the affected cope with this devastation, Bibeksheel Nepali has been organising relief and rescue programs in different parts of the country. As a part of this program, a team of 10 volunteers led by Diwakar Dhital distributed relief materials to 2 old women of Saankhu on 10th of Jestha.

The list of volunteers involved:

1. Diwakar Dhital

2. Adhip Ghimire

3. Riti Pyakurel

4. Saroj Dhital

5. Santosh Bahadur Shah

6. Pratiksha Poudyel

7. Sashi Khadka

8. Ajit Khanal

9. Rohit Chhetri

10. Nischal

Relief materials given:

1. Daal - 2 kilograms

2. Rice - 1 sack

3. Oil - 1 litre

4. Tarpaulin (4 metres) - 1 piece

5. Biscuit - 8 packets

6. Beaten rice - 2 packets  

7. Salt - 2 packets

Since the earthquake destroyed their homes and left them with no support, Bibeksheel Nepali took this initiative to help them on an individual level. This natural disaster has mainly affected old people and small children and it is our duty to help them from our side.

We thank everyone who helped to make this program a success.

Some of the glimpses are given below:

11117995_483111241838920_1413841954_n.jpg