०७२-०२-०१ काठमाडौँ बौद्ध, जोरपाटी वडा नं ३ मा सरसफाई

विवेकशील नेपाली दलले मिति ०७२-०१-१२ को महाभूकम्प पश्चात् महामारी नफैलियोस् भन्ने हेतुले संचालन गरिरहेको सरसफाई अभियानको सिलसिलामा मिति ०७२-०२-०१ मा एउटा टोलीलाई काठमाडौँ बौद्ध क्षेत्र पठायो।  

संलग्न स्वयंसेवकहरु:

१. अमित

२. अदिप घिमिरे

३. राजन सापकोटा  

४. आशुतोष के. सी.

५. दिवाकर धिताल

विवेकशील नेपाली दलबाट उपलब्ध सामाग्रीहरु:

१. फिनेल - ३० बोतल

२. चून पाउडर - २ किलो

३. पञ्जा - १० जोडी

४. मास्क - ७ थान

टोलीले जनाए अनुसार त्यस स्थानमा सरसफाईमा लापरवाही भैरहेको छ। फोहोर जथाभावी फालिएको थियो र दुर्गन्घीत क्षेत्रमा समेत मानिसहरु बसोबास गरिरहेको पाइएको थियो। यो टोलीले फोहोर व्यवस्थापन, चुन पाउडर र फिनेल छर्कने जस्ता कार्यहरु गरेको थियो। यसक्रममा थुप्रै स्थानीय बासिन्दाहरुले पनि सहयोग गरेका थिए।

यस सरसफाई कार्यक्रममा सक्रिय सबै स्वयंसेवकहरुप्रति विवेकशील नेपाली दल  कृतज्ञ छ।

 

2015-05-15 Sanitation program, Boudha, Jorpati ward no.3, Kathmandu

After the devastating earthquake of 25th April, 2015, the risk of spread of epidemics has been very high. Keeping this issue in light, Bibeksheel Nepali has been running sanitation campaign as well along with relief and rehabilitation. On, 15th May, 2015 one team left for Boudha area under sanitation campaign.

The list of volunteers engaged are as follows :

  1. Amit Pokhrel
  2. Adhip Ghimire
  3. Rajan Sapkota
  4. Ashutosh K.C.
  5. Diwakar Dhital

The materials provided by Bibeksheel Nepali are mentioned below :

  1. Phenyl : 30 bottles
  2. Bleaching powder : 2 kilos
  3. Gloves : 10 pairs
  4. Masks : 7 pieces

According to the team, the locals of the area were negligence about maintaining proper sanitation. People were found to be residing in the area of unmanaged wastes and air was contaminated with foul smell. The team along with many locals had succeeded in waste management, sprinkling of bleaching powder and phenyl.

Bibeksheel Nepali party is grateful for their appreciable task.