०७२-०१-१७, ललितपुर, लेले, वडा नं. ६ मा राहत वितरण  

विवेकशील नेपाली दल ललितपुरको एक सानो टोली केहि राहत सामग्री सहित २०७२-०१-१७ मा लेले, गा.वि. स. वडा नं. ६, ललितपुर पुग्यो |

उपस्थित स्वयंसेवकहरु:-

१. मनन महर्जन

२. सुरज महर्जन

३. मनोज महर्जन

४. योगेन्द्र मुल्मी

५. रज्जु मुल्मी

६. सुरेश श्रेष्ठ

७. रुशन श्रेष्ठ

विवेकशील नेपाली ललितपुरका साथीहरुले आफैले जुटाएको ६,५०० रुपैँयाको पनि केहि राहत सामग्री र औषधि किनेको थियो। राहत सामग्री लेलेका स्थानीय व्यक्तिहरु र क्लब (युवा जागरण क्लब) को सहयोगमा वितरण गरियो। केहि स्थानमा विवेकशील नेपाली ललितपुरका साथीहरु आफैले ७०-८० जना अट्ने टेन्ट बनाई दिनुभएको थियो। यस टोलीले घाइतेहरुको प्राथमिक उपचार पनि गर्यो। टोलीद्वारा राहत वितरणका साथै वस्तुस्थिति बुझ्ने काम पनि भयो।

विवेकशील  नेपाली दलका अनुसार थप स्रोत/साधन जुटाएर अत्यावश्यक राहत सामग्री सहित फेरी जाने प्रयाश गरिने छ र सबैलाई आ आफ्नो स्थान बाट सकेको सहयोग गर्न पनि आह्वान गर्दछ।

सहयोगी हातहरु सबलाई धन्यवाद !

Date 2015-04-30, Lalitpur, Lele, ward no. 6

On 30th April, 2015, a team from Bibeksheel Nepali Lalitpur was dispatched to Lele, ward no.6, Lalitpur to distribute relief materials.

The name of volunteers in the team are as follows:

  1. Manan Maharjan
  2. Suraj Maharjan
  3. Manoj Maharjan
  4. Yogendra Mulmi
  5. Ranju Mulmi
  6. Suresh Shrestha
  7. Rushan Shrestha

The members of Bibeksheel Nepali Lalitpur had bought some relief materials and medicines from the money they had collected by themselves which was around Rs. 6,500. The materials were distributed with the help of local people of Lele and local club (Yuwa Jagaran Club). Some of the members of Bibeksheel Nepali Lalitpur made a tent by themselves where 70-80 people could be accumulated. The team also provided primary medical aid to the injured people. They also observed the situation of the place while distributing relief materials.

According to Bibeksheel Nepali political party, after collection of more resources and relief materials, another effort will be made in that area again and everyone is requested to provide help from their side as well.

Hats off to the great team effort!