०७२-०२-०६ काठमाडौँ, गोलढुंगामा राहत वितरण

वि.स २०७२-०२-१२ गते गएको शक्तिशाली महाभूकम्पले ल्याएको विपत्तिलाई कम गर्न विवेकशील नेपालीले सुरु गरेको उद्धार र राहत कार्यक्रम अन्तर्गत एक टोलि २०७२-०२-०६  काठमाडौँको गोलढुंगा वडा न. १,२,३ र ११ मा राहत वितरण गर्न गएका थिए।

वडा नं. ११ का आक्रोशित स्थानीय वासीले राहत सामान वडा नं. १,२ र ३ मा पुगिसकेको र सित्तैको सामान भएकाले त्यहिँ छोड्न धेरै दबाव दिएका हुनाले वडा नं. १,२ र ३ मा जादै नगई टोलीले जम्मा ४०  चामल मात्र सामान वडा ११ मा वितरण गरि फर्केको थियो।

 

उक्त टोलीमा संलग्न स्वयंसेवकहरु:

१. भावना थापा

२. अभिलाश आचार्य

३. मिलन पाण्डे

४. अनिता पौडेल

५. प्रतिक्षा पौडेल

६. अविरल कार्की

७. अनुज गिरि

८. आविष्कार प्याकुरेल

९. मनोज सौबिद्य

१०. दीपशिखा

११. सुप्रतिम भट्टाचार्य  

१२. निश्चल थापा

राहत वितरणमा उठेका यी सबै सहयोगी हातहरुलाई विवेकशील नेपाली दल धेरै धेरै धन्यवाद र यात्राका लागि शुभकामना दिन चाहन्छ।

2015-5-20 Relief materials distribution in Goldhunga, Kathmandu

Bibeksheel Nepali has been working tirelessly for the rescue and relief works after the massive earthquake of 25th April. Likewise, a relief team headed for distribution of relief materials in Goldhunga ward no. 1, 2, 3 and 11.

The displeased locals of ward no. 11 said the relief materials were already provided in ward no. 1, 2 and 3, so they requested the relief team to distribute all the relief materials in that ward. Therefore, the team distributed a total of 40 rice sacks in that ward and returned.

Names of volunteers who participated:

  1. Bhawana Thapa
  2. Abhilash Aacharya
  3. Milan Pandey
  4. Anita Poudel
  5. Pratikshya Poudel
  6. Abiral Karki
  7. Anuj Giri
  8. Abiskar Pyakurel
  9. Manoj Saubidya
  10. Dipshikha
  11. Supratim Bhattacharya
  12. Nischal Thapa

Bibeksheel Nepali Party is thankful for all these helping hands and wishes them for a safe journey.