Published using Google Docs
असारे महिनामा पानी पर्यो रुझाउने
Updated automatically every 5 minutes

Scale A# minor NR*m*, Kahawa taal, 2/4 beat, check sworlipi link

Intro Music:

Ns* Nm* G*--- s* ND D Ns* N —- —-

Ns* Nm* G*--- s* ND D Ns* N —- —-

m N- s*R* Ns* ND m, m N- s*R* s* ND m

असारे महिनाsमा, पानी पर्यो रुझाउने

m N- s*R* Ns* ND m, m N- s*G* s* ND D-

एक्लो यो मेरो मन, कसरीsss बुझाउने?

m m ms*N, m mG m GR, R R*N *NG GR R - - -

भन्थिन् है, मैच्याङले, रुँदै धरर

m m ms*s*- m mG m GR,  R R*N mG-R - - -

"नौ डाँडाsपारि छ, कम्पनी सहsर"

m N- NR* s*- Ds*N - - - -  - - - -

बिछोsडकोs बेsलैs मा ss ss

m N- s*G* s*- Ds*N - - - -  - - - -

बिछोsडकोs बेsलैs मा ss ss

Interlude:

Ns* Nm* G*--- s* ND D Ns* N — –-

Ns* Nm* G*--- s*s*- R* --- — — —

D Dm*--m* m*G* G*G* R*N  N NG* G*R* R* R*---

मनैss बsराल्नेs न्याहुलको बोलीsss

D Dm*--m* m*G* G*G* R*N  N NG*G*- R*R*--s* Ns* ND

यतिबेssला मैsssच्याङs के गsर्दै होली?sss

मनै बराल्ने न्याहुलको बोली

यतिबेला मैच्याङ के गर्दै होली?

NN-R* NND DD-, NN-R* NND DD-

पिँडीमा बसेर, के-के कुरा गर्दी हो?

DD-s*Ns* DD GG, GG- mD mGR R--

कहिsलेs हाँस्दी हो, कहिले रुँदी हो

m N- s*R*s*- NDs*N - - - -  - - - -

मलाई नै सम्झेर

m N- s*G*s*- NDs*N - - - -  - - - -

मलाई नै सम्झेर

A minor ds*g* however the following notations are prepared based on the C chord sgp. Check the Sworlipi link for a good one.

Music:

dn dg* r*--- n dp p dn d —- —- x2

dn dg* r*--- n – s*--- — — —

g d- ns* n dp g        g d- ns* n dp g

असारे महिनाsमा         पानी पर्यो रुझाउने

g d- ns* n dp g        g d nr*n n dp p-

एक्लो यो मेरो मन         कसरीsss बुझाउने?

g g d-p g gr g rs        s s*d *dr rs s — — —  

भन्थिन् है मैच्याङले         रुँदै धरर

g g d-p g gr g rs        s s*d *dr rs s — — —

"नौ डाँडापारि छ         कम्पनी सहर"

g d- ns* n- dp dn                d— — —

बिछोडको बेलै                मा

बिछोडको बेलैमा

Interlude:

dn dg* r*--- n dp p dn d —- —-

dn dg* r*--- n – s*--- — — —

p pg*--g* g*r* r*r* s*d d dr* r*s* s* s*---

मनैss बsराल्नेs न्याहुलको बोलीsss

p pg*--g* g*r* r*r* s*d d dr*--s* s* s*--n dn dp

यतिबेssला मैsssच्याङs के गsर्दै होली?sss

मनै बराल्ने न्याहुलको बोली

यतिबेला मैच्याङ के गर्दै होली?

असारे महिनामा पानी पर्यो रुझाउने

एक्लो यो मेरो मन कसरी बुझाउने?

भन्थिन् है मैच्याङले रुँदै धरर

"नौ डाँडापारि छ कम्पनी सहर"

बिछोडको बेलैमा

बिछोडको बेलैमा

मनै बराल्ने न्याहुलको बोली

यतिबेला मैच्याङ के गर्दै होली?

मनै बराल्ने न्याहुलको बोली

यतिबेला मैच्याङ के गर्दै होली?

पिँडीमा बसेर के-के कुरा गर्दी हो?

कहिले हाँस्दी हो, कहिले रुँदी हो

मलाई नै सम्झेर

मलाई नै सम्झेर

छङछङै बग्ने खहरे खोला

अब त छोरा कुद्ने भो होला

छङछङै बग्ने खहरे खोला

अब त छोरा कुद्ने भो होला

दिनभरि खेल्दो हो, मलाई नै भुल्दो हो

साँझ परेपछि आमालाई सोध्दो हो

"खोइ बाबा?" भनेर

"खोइ बाबा?" भनेर

असारे महिनामा पानी पर्यो रुझाउने

एक्लो यो मेरो मन कसरी बुझाउने?

भन्थिन् है मैच्याङले रुँदै धरर

"नौ डाँडापारि छ कम्पनी सहर"

बिछोडको बेलैमा

बिछोडको बेलैमा

बिछोडको बेलैमा (बिछोडको बेलैमा)

बिछोडको बेलैमा (बिछोडको बेलैमा)

बिछोडको बेलैमा (बिछोडको बेलैमा)

बिछोडको बेलैमा (बिछोडको बेलैमा)

बिछोडको बेलैमा

Research

Uttam https://www.youtube.com/watch?v=nFitMpIq-F8 

Pawan https://www.youtube.com/watch?v=_O64i0wuNEg interlude

Swarlipi https://www.youtube.com/watch?v=utZhPxF74aA The Best one, good interlude