विवेकशील नेपालीद्वारा चन्द्रागिरी नगरपालिका, मच्छेगाउँमा पुनर्निमाण तथा पुनर्स्थापनाको लागि सहयोग

२०७२-०२-१२ मा गएको यस विनासकारी महाभुकम्पले नेपालीहरुमा गाँस, बाँस र कपासको समस्या ल्याइदिएको छ। मनसून आउन हाल एक महिना बाकीं रहदा विभिन्न गाउँहरुमा पुनर्स्थापना र पुननिर्माणको कार्य अत्ति आवश्यक देखिएको छ। यसकुरालाई ध्यानमा राखी विवेकशील नेपालीले विभिन्न भुकम्पग्रसितक्षेत्रमा पुनर्स्थापना र पुननिर्माणको कार्य अघि बढाई रहेको छ। यसैक्रममा विवेकशील नेपाली ११ जेष्ठ ,२०७२ मा  चन्द्रागिरी नगरपालिका, मच्छेगाउँ पुगी अस्थायी घर निर्माणको लागि जस्तापाता वितरण गरेको छ। विवेकशील नेपालीको टोली पुकार बम, भाईराजा भण्डारी र मिलन पाण्डेको नेतृत्वमा त्यहाँ पुगेको थियो। ९६ घर रहेको उक्त ठाउँमा हाल ५० बन्डल (८-१० पाता प्रति बन्डल) वितरण गरिएको छ र चाडै  नै  ४६ बन्डल वितरण गर्ने योजना रहेको छ। विवेकशील नेपालीलाई यस कार्य सफल पार्नको लागि डाक्टर सबिन जोशी (न्यूरो सर्जन , यु.के )बाट आर्थिक सहयोग प्राप्त भएको थियो।

उक्त टोलिमा सहभागी स्वयंसेवकहरु:

१. पुकार बम

२. मिलन पाण्डे

३. राघव पोख्रेल

४. मनिशा खातिवडा

५. भाइराजा भण्डारी

६. दिवस श्रेष्ठ

७. रन्जु दर्शना न्यौपाने

८. रोहित क्षेत्री

९. कुमार

१०. सचिन लोहनी

११. संजीव श्रेष्ठ

१२. संजीव थापा

१३. प्रणव क्षेत्री

१४. अनिशा

१५. अर्चना

१६. राज अधिकारी

१७. हरि उप्रेती

१८. सुलभ कार्की

१९. ज्ञानेन्द्र

२०. भावना

२१. सिर्जना श्रेष्ठ

२२. सुशान्त आचार्य

वितरण गरिएका सामग्रीहरु:

१. ४६ बन्डल जस्तापाता (८-१० पाता प्रति बन्डल )

यस अस्थायी बसोबास र खाद्यन्न भण्डारको निर्माण मनसून सुरुहुनु अगावै पुरा गर्ने लक्ष्य विवेकशील नेपालीले राखेको छ। त्यहाँको स्थानीय नै एकजुट भएर सहयोगको लागि सहकार्य गरी अघि बढेको देख्दा  जस्तो दु :खमा पनि नेपालीहरु आतिदैन भन्ने कुरा प्रमाणित गर्दछ।

त्यहाँ पुगी सहयोग गर्नुहुने सबै स्वयंसेवकहरुलाई धन्यवाद।

Rehabilitation and reconstruction  in Chandrapur municipality of Machhegaun by Bibeksheel Nepali

 

The horrifying earthquake that hit our country on 25th of April has badly affected the lives of Nepalese all around the nation. With the monsoon season arriving in few months and mahy structures damaged, rehabilitation and reconstruction has become the need of time. To address this problem, a team of 11 Bibeksheel Nepali volunteers led by Pukar Bam, Bhairaja Bhnadari and Milan Pandey have distributed 50 bundles (8-10 steel sheets per bundle) in Machhegaun for temporary shelter construction. Bibeksheel Nepali is planning to distribute 46 more bundles to suffice the 96 families that reside there. The financial resources for this project was provided by Dr. Sabin Joshi, neurosurgeon from The United Kingdom.

The list of volunteers involved are given below:

1. Pukaar Bam

2. Milan Pandey

3. Raghav Pokharel

4. Manisha Khatiwoda

5. Bhai Raja Bhandari

6. Diwas Shrestha

7. Ranju Darshana Neupane

8. Rohit Kshetri

9. Kumaar

10. Sachin Lohani

11. Sanjib Shrestha

12. Sanjib Thapa

13. Pranab Kshetri

14. Anisha

15. Archana

16. Raj Adhikari

17. Hari Upreti

18. Sulav Karki

19. Gyanendra

20. Bhwana

21. Shrijana Shrestha

22. Sushant Acharya

Relief material distributed:

1. 50 bundles of steel sheets (8-10 sheets per bundle)

Bibeksheel Nepali has planned to complete the construction of community shelter and food storage area before the arrival of monsoon. Also, community participation and their continuous support in all the activities has proven the resilient quality of all the Nepalese.

Bibeksheel Nepali extends its gratitude to all the volunteers involved.

Some of the glimpses:

 

11125422_986100158107536_1983388733_n.jpg

11292655_986100194774199_451227507_n.jpg

11354864_986100138107538_1241043822_n.jpg

machegaun.jpg