मिति २०७२-०२-०५ गते रामेछापको जिल्ला प्रशासन कार्यालयमा राहत सामाग्री दिइएको

सारा नेपालीको मनमा सधैँ रहने वैशाख १२,२०७२ गतेको महाभुकम्पले धेरैको बासस्थान खोसेको छ  भने कतिको आफन्तजनलाई चुडाएर लगेको छ। यस विपत्तिलाई कम गर्न विवेकशील नेपालीले विभिन्न ठाउँहरुमा राहत सामाग्री वितरण गरिसकेको छ।

यसै सिलसिलामा “भारतीय रेड क्रस सोसाइटी, झारखंड” को संयोजकत्वमा विवेकशील नेपालीद्वारा रामेछापको जिल्ला प्रशासन कार्यालयमा राहत सामाग्री दिइएको छ। खराब सडकका कारण यातायातमा आएको समस्याले गर्दा जिल्ला प्रशासन कार्यालयमै सामाग्री दिइएको हो।

यस कार्यमा संलग्न स्वयंसेवकहरु :

१. आशिष (९८४९९५७३५९)

२. लोक (९८४९०९३५३१)

३. इश्वोर (९८६००४५६२७)

४. धिरज (९८०१२०९८०१)

राहत सामाग्रीहरु निम्न छन् :

१. पानी - ३५ कार्टुन  

२. Dry फूड - ३८ कार्टुन  

३. लत्ता कपडा - २० कार्टुन

४. सरसफाईको सामाग्री - ७ कार्टुन

५. Cotton and Ointment - ३ कार्टुन

यस कार्यमा सहयोग गर्नुभएको सबै विवेकशील नेपाली स्वयंसेवकहरुलाई धेरै-धेरै धन्यवाद।

Relief materials given to District Administration Office on Jestha 5, 2072

The devastating earthquake of April 25, 2015 has destroyed many houses as well as killed more than 8000 Nepalese. To alleviate the effect of this earthquake, Bibeksheel Nepali has distributed relief materials in different regions of the country.

Within the rescue and relief program, Bibeksheel Nepali in association with “Indian Red Cross Society, Jharkhand” has given relief materials to the District Administration Office of Ramechhap.

The list of volunteers involved:

1. Aashish

2. Lok

3. Ishwor

4. Dhiraj

The relief materials given:

1. Water - 35 carton

2. Dry Food - 38 carton

3. Clothes - 20 carton

4. Sanitation materials - 7 carton

5. Cotton and Ointment - 3 carton

Bibeksheel Nepali expresses their gratitude to all the volunteers for their help.

यसैका केहि झलकहरु :

DSC00525.JPG

DSC00535.JPG

DSC00539.JPG

DSC00550.JPG

DSC00564.JPG