२०७२-०२-१२  मा  पुर्णिमा चिल्ड्रेन क्याम्प, बौद्धमा  राहत वितरणको साथै मनोरन्जनात्मक कार्यक्रम

१२ वैसाख,२०७२ मा गएको विनाशकारी महाभूकम्पले नेपालीहरुको जीवनलाई तहसनहस पारिदिएको छ। यस महाबिपत्तिले बालबालिकाहरु को कलिलो मस्तिस्क डरले भरिदिनुका साथै उनीहरुको पठनपाठनलाई पनि ठप्प पारिदिएको छ। यस्तो परिस्थितलाई बुझेर बौद्धको रामहितिमा वैशाख २४, २०७२ मा पुर्णिमा चाइल्ड क्याम्प  १० जना बच्चाहरुलाई लिएर खोलिएको थियो। त्यहाँ दुइदिन अघि १२ जेष्ठ, २०७२ मा पुगेर राहत तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गरेको विवेकशील नेपालीले आज फेरि त्यहाँको अभाव बुझि खानेकुरा,खेलौनाहरु वितरण गर्नुका साथै बालबालिकाहरुलाई विभिन्न खेलहरु खेलाएर  रमाइलो वातावरण बनाइदिएका थिए।

यस टोलीका स्वयंसेवकहरु:

१. संयोगिता पहरी

२ .कुमुद वाग्ले          

३. आविष्कार  प्याकुरेल

४. श्रीया श्रेष्ठ

५. सृजल प्रजापति

६ .अस्मिता सिंह

७. सदिच्छा सिंह

८. सारा प्याकुरेल

९ .तो बिअस हुसुंग

१०. तेन्जिंग शेर्पा

त्यहाँ वितरण गरिएका राहत सामाग्रीहरु:

१. चिप्स  - ६० प्याकेट  

२. चाउचाउ - ६० प्याकेट

३. भुजिया  - ६० प्याकेट  

४. बिस्कुट  - ६० प्याकेट  

५. चकलेट - ३ प्याकेट

६. ब्याट बल - ७ थान

यो क्याम्प संचालनमा ल्याउनुको मुख्य उदेश्य बच्चाहरुलाई यस विपत्तिंको घडीमा केहि समय भएपनि मन भुलाएर रमाइलो प्रदान गरेर उनीहरुमा भएको त्रासलाई कम गराउनु हो । यस क्याम्पमा रहेका बालबालिकाहरु रामहिटी वरिपरिका छन् जसमध्ये कोही बालबालिकाहरुको आमाबुवा गलैचां कारखानाका कामदार त कोही फूटपाथ पसले जस्ता निम्न आयश्रोत भएकाहरु छन्।

सहयोग गर्नुहुने सबै विवेकशील नेपालीका साथीहरुलाई धेरै धेरै धन्यवाद।

Relief materials distribution in “Purnima Child Camp” of Ramhiti, Boudha

The massive earthquake of 25th April has not only destroyed the normal lives of all the Nepalese but also has left a negative impact on the minds of many young children. With the schools and colleges shut around the nation, Ms. Pema of Mustang established “Purnima Child Camp” on 24th of Baisakh with 10 children so as to stabilize the mental health of these children and to keep them busy with different activities.

On 12th of Jestha, Bibeksheel Nepali’s volunteers went to “Purnima Child Camp” with relief materials they were short of and organised different activities and games to entertain the  children. This is Bibeksheel Nepali’s second visit to the camp.

The list of volunteers involved:

1. Sanyogita Pahadi

2. Kumud Wagle

3. Aavishkar Pyakurel

4. Shreya Shrestha

5. Srijal Prajapati

6. Sadikchya Singh

7. Ashmita Singh

8. Sara Pyakurel

9. Tobias Husung

10. Tenzing Sherpa

“Purnima Child Camp” was established to lessen the fear from the minds of the young children and to keep them busy with different activities. The children who come here live around Ramhiti, Boudha and their parents either work in a nearby carpet factory or have small stalls in footpaths.

Bibeksheel  Nepali expresses its gratitude to all the volunteers who helped.

Some of the glimses are given below:

1513670_10155586105385514_3763193758658375898_n.jpg

10645026_10155586105620514_803105213010360299_n.jpg

11118049_10155586106250514_2052475927287017458_n.jpg

11168186_10155586106730514_7518183348654029507_n.jpg

11350573_10155586103430514_6770514448882197370_n.jpg