२०७२-०२-१७, काठमाडौँ,संखरापुर,बोजेनी ढोकसान ,पुनर्स्थापना कार्यक्रम, १५  औँ दिन

आज मिती २०७२-०२-१७ गते आइतबार, काभ्रेपलाञ्चोक जिल्लाको गाउँहरुबाट सुरु गरि हाल काठमाडौँ जिल्लाका गाउँहरुमा भइरहेको पुनर्स्थापना कार्यक्रमको १६ औँ दिनको पुनर्स्थापनाको कामले निरन्तरता पाएको थियो।

काठमाडौँ जिल्लाको संखरापुर नगरपालिका स्थित वड़ा न. ५, बोजेनी ढोकसान स्थित गाउँमा  १६ औँ दिन सम्म आइपुग्दा विवेकशील नेपाली दलले धेरै कर्मठ, सृजनशील र देशप्रेमी स्वयंसेवक साथीहरु सँग सहकार्य गर्ने अवसर पाएको छ।

साथ साथै स्थानीय बासिन्दाको सक्रिय सहयोगबाट थप उर्जा थप्ने काम भएको थियो | उहाँहरुको यस्तै निरन्तर  साथ र सहयोगले गर्दा  हाम्रा सम्पूर्ण स्वयंमसेवकहरु चर्को घाममा पनि कुनै किसिमको अप्ठ्यारोपन र असहजता नदेखाई उत्साहका साथ काम गरिरहनु भएको थियो।  

साथै त्यहाँका बालबालिकाहरुले आफ्नै तरिकाले बनाइरहेका केहि खेलौना टहराहरुले सरकार भन्दा बालबालिका अगाडी रहेको र स्थायी आश्रयको खोजीमा बालबालिकाहरु भित्र रहेको दृढ चाहना देखाएको थियो। भविष्यका कर्णधार ती बालबालिकाहरुको मानसिकतालाई महा-भुकम्पले पारेको असरलाई सरकारले समयमा ध्यान दिनुपर्ने जरुरत देखिन्छ।

आइतबार गरिएको  यस  कार्यक्रममा १६ जना स्वयंसेवकहरुको सहभागिता रहेको थियो। १६ जनाको समुहलाई चार वटा छुट्टाछुट्टै समुहमा विभाजन गरिएको थियो |

१. समुह-१ (Demolition Team-१)

यस समुहका स्वयंसेवकहरुको  तपसिल यस प्रकार छ :-

 1. सुजन थापा (९८४९९१११९०, sujan.thapa23@gmail.com)

 2. प्रितम तामाङ(९८४९२६५१६१)

 3. सन्नी  अधिकारी

 4. समिर

 5. सचिन कुमार लोहनी (९८६०४५३४१२ )

 6. रविन श्रेष्ठ

 7.कविर श्रेष्ठ  

 8. नारायण भुसाल  

 9. दीपन गिरी  (९८४११७१३६४ ,dpan.hate@gmail.com)

यस  समुहका साथीहरुले भूकम्पले क्षतिग्रस्त तथा जिर्ण भएको, २०३५ सालमा बनाएको, सुकमान थिङगको घर भत्काएर काठ, घर छाउने ढुंगा ,गाह्रो को ढुंगाहरु निकाल्न सहयोग गर्नुभएको थियो | यस समुहले हतारमा काम नगरी सुरु देखि नै व्यवस्थित तरिकाले भत्काउँदै सामाग्रीहरु मिलाएर राख्न्ने  तरिका अपनाउनु भएको थियो |

२. समुह-२ (Reporting and Photography Team) यस समुहका स्वयंसेवकहरुको  तपसिल यस प्रकार छ :-

१. नारायण भुसाल (९८४३२०७७७२ , bhusalnarayan62@gmail.com )

२ अरुण रिजाल (९८१३६५५५१०, mindfreakhouse44@gmail.com )

यस समुहका साथीहरुले अन्य समुहका साथीहरुले गर्नुभएको कार्यहरुको टिपोट गर्ने र तस्बिरहरु लिने कार्य गर्नुभएको थियो |

3. समुह-3 (Kitchen Team)

यस समुहका स्वयंसेवकहरुको  तपसिल यस प्रकार छ :-

1. जेनी तामाङ

2. विवेक महर्जन

3. सुमित बम

यस समुहले कार्यक्रम सुरु भएको समय  देखि नै स्वयंसेवक साथीहरुलाई समयमा खाना र खाजा खुवाएर उहाँहरुको मनोबल बढाउन निकै सहयोग गर्नुभएको थियो।

4. समुह-4 (Survey Team)

यस समुहका स्वयंसेवकहरुको  तपसिल यस प्रकार छ :-

१. सुप्रिम लुइँटेल (९८६०६७५५०५, supremeluitel@gmail.com)

२. रबिन्द्र स्याङ्गतेन(९८४३१६९७२७, rabinsyn@gmail.com)

३. नबिन बुढाथोकी (९८४९०१६४८१, nabupunkrockers@yahoo.com)

यस समुहका साथीहरुले त्यहाँको ग्रामिण जनताको वास्तविक जीबिको पार्जनको पेसा , उनीहरुको रहन, सहन, लगाएतका जानकारीको लागि सर्बे गर्नु भएको थियो | साथीहरुले उक्त सर्वेबाट प्राप्त गरेको जानकारी अनुसार कृषि पेसा नै प्रमुख रहेको तर त्यो ब्यबसाय मुखी नभई जिबिको पार्जन गर्ने खालको मात्र भएको बताउनु भएको थियो | अन्य यस बारेको अन्य ब्रिफिंग गोबिन्द नारायण ज्यू  लाई गरिएको थियो |

सम्पुर्ण स्वयंसेवक साथीहरुलाई आफ्नो त्यो जोस, उत्साह, मेहेनत  र अनुशासनको लागि धेरै धेरै धन्यवाद| आउँदा दिनहरुमा पनि हामी यस्तै यहाँहरुको उपस्थितिको कामना गदर्छौ  |

पुनर्स्थापना यो कार्य गोबिन्द नारायण ज्यू को  सल्लाह बमोजिम केहि दिनका लागि स्थगित गरिएको छ  |

2072-02-17, Kathmandu, Sankharapura, Bojeni Dhokasana, Rehabilitation Program, 15 th day

Date 2072-02-17 , Sunday, Starting from Kavrepalanchowk district, rehabilitation programme is now initiated at kathmandu district and has reach 16th day of its continuation. 

Comming to this 16th day at Kathmandu district, Sankharapur Municipality, ward no:5 , Bojeni Dhokasana, Bibeksheel Nepali Party has got chance to work with hard labour, creative , delligent and patriotism of the volunteers.

As well as the active participation of the local residents was working to add additional energy. Due to their continuous support, our all volunteers didnt feel any kind of awkwardness and discomfort  on that hot sunand  had done their work with great incouragement.

Also by seeing the toy huts prepared by the children over there showed that children are forward than government and they have  firm desire for their permanent resisdent. It has also shown that  government of Nepal had to pay attention to the effect that has been made by eartquake to the mentality of the future pillar of the nation very soon.

16 volunteers took part in the programme organised on Sunday. Those 16 volunteers were divided into four different groups:

1. Group -1 (Demolition Team-1)

This group volunteers are listed as below: -

  1. Sujan Thapa (9 84 99 111 9 0, sujan.thapa23@gmail.com)

  2. Pritam Tamang (9 84 9 265161)

  3. Sunny Adikari

  4. Samir

  5. Sachin Kumar Lohani (9 860453412)

  6. Rabin Shrestha

  7 Kabir Shrestha

  8. Narayan Bhusal

  9. Deepan Giri (9 841171364, dpan.hate @ gmail.com)

This demolition team helped to safely unleach the wooden windows and doors,stones of roof, stones of wall etc. of Sukaman Thing house which was built during 2035 B.S. This group had done work with patience and kept all the things in right place from the begining.

2. Group -2 (Reporting and Photography Team):

The list of volunteers in this group are listed below:

1. Narayan Bhusal (9843207772, bhusalnarayan62@gmail.com )

2 Arun Rijal (9 813655510,mindfreakhouse44@gmail.com )

The team helped for reporting and photography at the affected spot. This helped to vividly show the picture of the actual scenario to general public.

 3. Group-3 (Kitchen Team)

 The volunteers of this group are liisted below:

1. Jenny Tamang

2. Bibek Maharjan

3. Sumit Bam

The team had been helping throughout the period for daily fooding needed for volunteers.

4. Team -4 (Survey Team)

The list of volunteers of  this group are listed below:

1. Supreme Luintel (9860675505, supremeluitel@gmail.com)

2. Rabindra syangatena (9843169727, rabinsyn@gmail.com)

3.Nabin Budathoki (9849016481, nabupunkrockers@yahoo.com)

The team had done survey about the daily life process of local people their occupation and others. Result from that survey showed that agriculture is their main occupation and it is not for business purpose. They do agriculture only day to day living. Other rest briefing was done to Gobinda narayan sir.

We would like to thank all the volunteers who worked with their full courage and discipline and wish same presence on upcomming day too.

Rehabilitation programme now has been stopped according to admonition of sir Govinda Narayan.