०७२‍‍-०१-२५, सिन्धुपाल्चोक - ८, भेडापानी क्षेत्रमा राहत सहित एक समुहको प्रस्थान

अाज २०७२‍‍-०१- २५ गते सिन्धुपाल्चोक - ८, भेडापानीका स्थानियवसीहरु विवेकशील नेपालीको कार्यलयबाट उक्त क्षेत्रका लागि रहात सामाग्री सहित लानुभएको छ। ५ सदसिय टोलीका नेत्तृव  विवेकशील नेपालीका  सदस्य र राष्ट्रिय प्रेस कल्बका स्वयमसेवक श्री हेमन्त गौतम ज्यूले गर्नुभएको थियो ।

श्री हेमन्त गौतम ज्यूले विवेकशील नेपालीको केन्द्रिय कार्यलय, चप्पलकारखानामा आफुले संकलन गर्नुभएक राहत सामाग्री अपुग भएकोले थप सामाग्री माग गर्नुभएको थियो । उहाँले आफ्नै खर्चबाट ३ बाेरा चामल, १ बाेरा चिउरा, ३ वटा तिरपाल र १ बाेरा फुरन दाना राहत सामाग्रीमा संकलन गर्नुभएको थियो ।

विवेकशील नेपाली दलले उपलब्ध गराएको सामाग्रीहरु:-

१. चामल: २ बाेरा

२. चिउरा: १ बाेरा

३. त्रिपाल: २ थान

४.  कम्बल: २ थान  १ काटुर्न

५. पानी: २ काटुर्न

६. चाउचाउ

श्री हेमन्त गौतम ज्यूले ने‌. रु‌. ९,००० मा सानाे गाडि भाडामा लिनुभएकाे छ। उहाँसँग हाल काठमाण्डौंमा  कार्यरत साेहि गाँउका स्थानिय बासिन्दाहरुकाे समूह गएकाे छ। उहाँहरु राहत सामाग्रीकाे माग गर्दै विवेकशील नेपालीको कार्यलयमा अाउनुभएकाे जानकारी गराउनु भएको छ।

सडक अवरुद्ध रहेकाे सूचना प्राप्त भएपनि स्थानिय बासिन्दाहरुको आफ्नै नेतृत्वमा हुनलागेको राहत वितरण कार्यमा आउने जटिलता समाधान भएको छ । स्थानिय बासिन्दाहरुले राहत टिमकाे बाटाे अवरूद गरे पनि स्थानिय बासिन्दाहरु नै टिममा भएकाले साे समस्या पनि छिट्टै समाधान भयो । यसले राहत समुहलाई स्थानिय बासिन्दाहरुसँग समन्वय गरि सरल र सहज तरिकाले काम गर्न प्रेरित गरेको छ । याे टिम साेहि दिन राति ९ बजे  फिर्कएका  थिए ।

May 8, 2015, a team of local residents of Bhedapani - 8, Sindhupalchowk left the central office of BibekSheel Nepali at 5 am with relief materials for the area. The team of five people was led by Hemanta Gautam, a volunteer from National Press Club as well as a member of BibekSheel Nepali.

Gautam had come to BibekSheel Nepali’s office at Chappalkarkhana asking for relief supplies since the materials he himself had bought wasn’t enough. He had bought three bags of rice, three tarpaulin, one sack of beatean rice and one sack of puffed rice on his own expense.

The materials added by BibekSheel Nepali to his relief supplies were two sacks of rice (a total of 30 kg), one sack of beaten rice, two tarpaulin, two blankets, one carton of water and two carton of noodles.

Gautam had hired a small van on his own for Nrs. 9000 for the trip. The team members going with him were the local residents of the village currently working in Kathmandu. These people had come to BibekSheel Nepali’s office asking for relief materials for the village. Gautam offered to take them along with him since they were willing to go to their native village for relief works.

                                                                                                     

A road block was reported on their way which was solved with the presence of the natives. Some local residents had blocked the way of the relief team but since the team also consisted of

 the natives of the place, the issue was resolved shortly. It also encouraged relief teams to work in coordiation of the locals for smooth and better functioning. The team returned at 9 pm on the same day.