०७२-०१-२०, गोरखा मुचोक वडा. नं. ६, ७ र ८ क्षेत्रमा राहत वितरण

Collage.jpg

वि. स. २०७२-०१-१२ गते गएको विनाशकारी महाभुकम्पको कारण नेपालमा देखा परेको विपतको घडीमा विवेकशील नेपाली दल द्वरा सञ्चालित उद्धार तथा राहत कार्यक्रम अन्तरगत गोर्खाको मुचोक वडा.न. ६, ७, ८ मा पनि विवेकशील नेपाली दलका साथीहरुको माध्यमबाट पुग्न सफल भएका छौ ।

विवेकशील नेपाली दलका सक्रीय सदस्य राम प्रसाद गुरुङ र स्थानिय बासिन्दा विजय पन्तको साथमा मिति २०७२-०१-२० गते गोर्खा मुचोक गा.विे.स जानु भएको छ। उहाँहरुले दिनु भएको जानकारी अनुसार  मुचोक गा.वि.स वडा.न. ६, ७ र ८ को विवरण यस प्रकार छ।

वडा नं.

घर धुरी

ध्वस्त भएका घर संख्या

मृतक संख्या

सरकारी राहत

१२०

करिब ९५ %

-

३४ वटा घरलाई २ ओटा टेन्ट, २ चाउचाउ र ५ के जी चिउरा

१३०

करिब ९५ %

४ जना

१२५

करिब ९५ %

-

 

  उहाँहरुलाई  विवेकशील नेपाली दलले उपलब्ध गराएको सामाग्रीहरु तपसिल  छन्:

औषधी सामाग्रीहरु :

 १.  Paracetamol: 300 tabs

२ Flexon: 500 tabs

३.  Nims: 100 tabs

४. Gloves: ३ प्याकेट

५.  Mask: ३ प्याकेट

६. Sanitary Pad: २० थान

७. Vitamin: २ बोतल

८. NS (sline): ४ बोतल

९. ORS: १००थान

१० Creep bandage: ५ थान

साथ-साथै उहाँहरूले केही बट्टा डेटोल झोल साबुन, पियुष, गुलकोज, मासक र तिन थान त्रिपाल पनि अन्य क्षेत्रबाट संकलन गरी राहत वितरण कार्यमा निस्कनु भएको छ। उक्त मुचुक गा.वि.स समुन्द्री सतह बाट २५०० मिटरको उचाईमा भएकोले उक्त ठाउँको अत्यन्तै कठिनकर जिवनशैलीलाई महाभुकम्पले झन कष्ठकर बनाएको कुरा पनि उजागर भएको छ। उहाँहरुले भौगोलिक विकटताको कारण सवारी साधनको पहुँच नपुगेको क्षेत्रबाट माथी जान नसकेको कुरा व्यक्त गर्नु भयो।

उहाँहरुले हिजो पुनः विवेकशील नेपाली दलको कार्यलयबाट थप अपुग राहत सामाग्री लैजानु भयो।

  1. चिउरा १०० के.जी
  2. चामल ९० के.जी
  3. चाउचाउ
  4. सोयाविन

उहाँहरुले स्थानिय स्वास्थ्य स्वयंसेवीकाहरुलाई  विश्वका विभिन्न ठाउँहरुमा गएको भुकम्प पश्चात फैलेको महामारीको बारेमा अवगत गराउनुको साथै यसबाट कसरी सजग रहने भन्ने बिषयमा छलफल गर्नु भयो। स्थानीय बासिन्दाहरुले उहाँहरुलाई आपतकालिन केही राहत वितरण गर्ने र फर्केर नजाने भन्दा पनी दिगो विकास र उहाँहरुको पुन: स्थापनाको लागी जोड दिने गरी काम गर्दा राम्रो हुने भन्ने सल्लाह दिनु भयो।

Under the relief and rescue program by BibekSheel Nepali, relief materials has been provided to Ward no. 6, 7 and 8 of Muchowk, Gorkha with help of our members and friends.

On 3rd May 2015, our active member Ram Prasad Gurung along with local resident Bijay Panta went to Gorkha, Muchowk. The details provided by them goes like this.

Ward No.

Number of househols

Number of destroyed houses (Approximate)

Death toll

Government Relief

6

120

95%

-

2 tents, 2 carton noodles and 5 kgs beaten rice for 35 households.

7

130

95%

4 people

8

125

95%

-

 

The medical materials provided to them by BibekSheel Nepali Party were:

  1.   Paracetamol: 300 tabs
  2.  Flexon: 500 tabs
  3.  Nims: 100 tabs
  4. Gloves: 3 packets
  5. Mask: 3 packets
  6. Sanitary Pad: 20 packets
  7.  Vitamin: 2 bottles
  8.  NS (saline): 4 bottles
  9.  ORS: 100 packets
  10.  Creep bandage: 5

Along with that, they had collected some dettol soaps, water purifiers (Piyush), glucose, masks and tents from other institutions.

The livelihood of people of Muchowk VDC, which is located at 2500 meters above sea level, was already difficult. The earthquake hit has furthur deteriorated their conditions. The complicated geographical conditions which is responsible for the lack of transportation facilities prevent relief workers from getting to the area.

The volunteers furthur took the following relief materials which were needed in the area:

  1. Beaten Rice 100 kgs
  2. Rice 90 kgs
  3. Noodles
  4. Soyabean

With help of a local health worker, they also conucted a discussion among local residents on the epidemics spread after massive earthquake around the world and the ways to prevent them. The local residents later suggested our volunteers to also focus on long term rebuilding apart from the immediate relief material distribution.