२०७२-०२-१० मा  पुर्णिमा चिल्ड्रेन क्याम्प, बौद्धमा  राहत वितरणको साथै मनोरन्जनात्मक कार्यक्रम

१२ वैसाख,२०७२ मा गएको विनाशकारी महाभूकम्पले नेपालीहरुको जीवनलाई तहसनहस पारिदिएको छ। यस महाबिपत्तिले बालबालिकाहरु को कलिलो मस्तिस्क डरले भरिदिनुका साथै उनीहरुको पठनपाठनलाई पनि ठप्प पारिदिएको छ। यस्तो परिस्थितलाई बुझेर बौद्धको रामहितिमा वैशाख २४, २०७२ मा पुर्णिमा चाइल्ड क्याम्प  १० जना बच्चाहरुलाई लिएर खोलिएको थियो। हाल ७३ बालबालिकाहरु रहेको उक्त क्याम्पमा विवेकशील नेपालीले १० जेष्ठ, २०७२ मा राहत सामग्री वितरणको साथै विभिन्न मनोरंजनात्मक कार्यक्रम संचालन गरेको थियो। सबैभन्दा रमाइलो कुरा त गएको टोलीमध्ये एकजना ७ वर्षको सबैभन्दा सानो स्वयंसेवक नि हुनुहुन्थ्यो।

यस टोलिका स्वयंसेवकहरु:

१. संयोगिता पहरी

२. सुष्मिता नेपाल

३. कुमुद वाग्ले

४. कृशु गौचन          

५. आविष्कार  प्याकुरेल

६. श्रीया श्रेष्ठ

७. आरोग्य ज्ञवाली

८. दिव्या ज्ञवाली

९. सरोग्य ज्ञवाली

१०. सृजल प्रजापति

११. धानी राई

१२. सारा प्याकुरेल

१३. तो बिअस हुसुंग

त्यहाँ वितरण गरिएका राहत सामाग्रीहरु:

१. बिस्कुट - १० पुरिया

२. चाउचाउ - २० प्याकेट

३. चिप्स - ४० प्याकेट

४. बल - १ थान

५. खेलौना - १० थान

६. स्किप्पिंग - ३ थान

७. कापी - ९ थान

८. पेन्सिल- २ प्याकेट

९. स्केच बुक - १० थान

१०. कलर्स - ३ प्याकेट

११. चकलेट - ४ प्याकेट

यो क्याम्प संचालनमा ल्याउनुको मुख्य उदेश्य बच्चाहरुलाई यस विपत्तिंको घडीमा केहि  समय भएपनि मन भुलाएर रमाइलो प्रदान गरेर उनीहरुमा भएको त्रासलाई कम गराउनु हो । यस क्याम्पमा रहेका बालबालिकाहरु रामहिटी वरिपरिका छन् जसमध्ये कोही बालबालिकाहरुको आमाबुवा गलैचां कारखानाका कामदार त कोही फूटपाथ पसले जस्ता निम्न आयश्रोत भएकाहरु छन्। हाम्रा स्वयसेवकहरुको भनाइअनुसार त्यहाँ हाल कलर बुक,बस्ने कार्पेट र स्वयम्सेवकहरुको आवश्यकता देखिन्छ।

सहयोग गर्नुहुने सबै विवेकशील नेपालीका साथीहरुलाई धेरै धेरै धन्यवाद।

यसका केहि झलकहरु :

Relief materials distribution in Purnima Child Camp of Ramhiti, Boudha on 10th of Jestha

The devastating earthquake that hit our nation on 25th of April has not only destructed houses and killed more than 8000 Nepalese but also has left a negative impact on the minds of many children.

“Purnima Child Camp” was established with 10 children on 24th of Baisakh to develop the  mental state of these children.

On 10th of Jestha, some volunteers of Bibeksheel Nepali distributed relief materials as well as organised entertainment programs in this camp which now has more than 70 children.

The list of volunteers are given below:

1. Sanyogita Pahari

2. Sushmita Nepal

3. Kumud Wagle

4. Krishu Gauchan

5. Aavishkar Pyakurel

6. Shreya Shrestha

7. Sarogya Gyawali

8. Dibya Gyawali

9. Srijal Prajapati

10. Dhaani Rai

11. Sara Pyakurel

12. Tobias Husung

Relief materials given:

1. Biscuit - 10 packets

2. Noodles - 20 packets

3. Chips - 40 packets

4. Ball - 1 piece

5. Toys - 10 pieces

6. Skipping - 3 pieces

7. Textbooks - 9 pieces

8. Pencil - 1 packet

9. Sketch book - 10 pieces

10. Colouring pencil - 3 packet  

11. Chocolates - 4 packet

“Purnima Child Camp” was established to lessen the fear from the minds of the young children and to keep them busy with different activities. The children who come here live around Ramhiti, Boudha and their parents either work in a nearby carpet factory or have small stalls in footpaths.

According to the team, this area is now short of colouring books, carpets and volunteers.  

We thank everyone who helped in this program.

Some of the glimpses:

C360_2015-05-24-13-57-08-263.jpg

DSC_1119.JPG

IMG_3794.JPG

IMG_3798.JPG

IMG_3817.JPG

IMG_3823.JPG

IMG_3827.JPG

IMG_3840.JPG

IMG_3844.JPG