०७२-०१-१७, ०७२-०१-१८, ०७२-०१-१९ काठमाडौँ कुमल्टार क्षेत्रमा सरसफाई र पुरिएको खाद्यान्न निकाल्ने कार्य

विवेकशील नेपाली दलका सक्रिय सदस्य प्रमेश श्रेष्ठ ज्यूको नेतृत्वमा मिती २०७२-०१-१७ गते देखि सुरु भएको उत्तरी काठमाडौँको कुमल्टार क्षेत्रको अवरुद्द सडक खुलाउने, पुरिएको खाध्यान्न निकाल्ने, उत्खनन गर्ने कार्यहरुको मिती २०७२-०१-१८ गते र २०७२-०१-१९ पनि सुचारु भयो। यसरी सडक खुलेपछि राहत वितरणमा सहजता हुनुको साथसाथै, ढलेका घरले च्यापिएको खाध्यान्न र अन्य अत्यावश्यक सामग्रीहरु निकाल्न सहज भएको थियो  जसले  गर्दा राहत सामाग्रीमा हुने निर्भरता पनि घट्ने बिश्वास  हामीले लिएका छौ ।

सुरुको दिनमा कम संख्यामा स्वयंसेवकहरु परिचालन भएको भए तापनि दोस्रो दिनमा इस्लिङटन कलेजको सहकार्यले सहजता भएको थियो। प्रमेश श्रेष्ठ ज्यूले दिनुभएको जानकारी अनुसार आज तेस्रो दिन विभिन्न संस्थाहरुको सामेल हुनुको साथै केहि विदेशीसाथीहरुले पनि सहयोग गर्नु भएको थियो।

आज यस कार्यमा उपस्थित स्वयंसेवकहरु:

१. तुलसी निरौला : ९८४१४०५०७३

२. बिक्रम थापा : ९८६०३३९८०९

३. अलिशा रिजाल : ९८४१९७७९७८

४. कविता धोउभदेल : ९८४१७२५६६८

५. प्रमेश श्रेष्ठ : ९८४१३१०२००

६. सुप्रिया भरि: ९८४९८३४३९३

७. अनिश गुरुङ ९८५१०६५९८१

८ . समय नारायण भरि : ९८६०२१४८१९

९. शर्मिला न्यौपाने: ९८४१६१५७३२

१०. अविनेश सृजपति: ९८०३६०११८८

११. आयुष प्रधानाङ्ग : ९८४९३०२८१९

१२. रजनी न्यौपाने : ९८४३३२५४८३

१३. रशिला न्यौपाने : ९८४१२८१८१८

१४. प्रदिप राज रौत : ९८४३६१४१३६

१५. जोशन राइ : ९८१३२१९८६८ 

१६. रुशन बज्राचार्य : ९८५११५२२९३

१४. मघवी शाक्य : ९८१३७४७०००

१५. समृद्ध सिंह :  ९८१३६४२१७९

१६. सलाम लेप्चा : ९८१८९६१९१७

१७. शान्तनु खड्का : ९८०३३४८८८३

१८. सुबोध जीबी घिमिरे : ९८४१६४१९९५

१९. परिस्का घिमिरे : ९८४३७१००७१ र अन्य साथीहरु हुनुहुन्छ।

सहयोग गरिएको सामाग्रिहरुः

१.  ग्लोब्स्:                 ३०    

२.  मास्क :                 ६० र अन्य सामाग्रीहरु छन्।

यहाँ तल उहाँहरुको दोस्रो र तेस्रो दिनको गतिविधिहरु देखाउने तस्बिरहरु दिइएका छन्।

सक्रियताको लागि साथीहरुलाई धेरै धेरै धन्यवाद !

2015-04-30, 2015-05-01, 2015-05-02 Kathmandu Kulmatar area cleaning program for buried food item

Under the leadership of Bibeksheel Nepali political party active member Mr. Pramesh Shrestha, the work started from 2015-04-30 in northern kathmandu, kumaltar area, to open up covered roads, remove buried food items. Excavation work on the next two days also went smoothly. After opening up the roads, there was ease of distribution of relief materials as well as in removing the trapped food and other essential ingredients which would reduce the dependence on relief materials.

In the earlier day, there was a low number of volunteer based operation however the next day the work of Islitan College added to the ease of our efforts. According to Mr. Pramesh Shrestha, on the third day there were different organizations including foreign friends who helped.

Volunteers present in today’s work:

  1. Tulsi Niroula : 9841405073
  2. Bikram Thapa: 9860331809
  3. Alisha Rijal: 9841977978
  4. Kabita Dhaubhadel: 9841725668
  5. Pramesh Shrestha: 9841310200
  6. Supriya Bhari: 9841834396
  7. Anisha Gurung: 9852065981
  8. Samay Narayan Bhari: 9860214819
  9. Sharmila Neupane: 9841615732
  10. Abinash Srijapati: 9851065181
  11. Ayush Pradhananga: 9841302819  
  12. Rajani Neupane: 9843325483
  13. Rashila Neupane: 9841281818
  14. Pradip Raj Raut: 9843624236
  15. Joshan Rai: 9813219868
  16. Rushan Bajracharya: 9851152213
  17. Madhavi Shakya: 9813747000
  18. Samriddha Singh: 9813642171
  19. Selam Lepcha: 9818161917
  20. Santanu Khadka: 9803348883  
  21. Subodh Jibi Ghimire: 9841641995
  22. Parshika Ghimire: 9843710071

And other friends.

Items used for help:

  1. Gloves: 30
  2. Mask: 60 and other contents

Pictures were taken on the second and third day of work. Many many thanks for the active role of our friends!