२०७२-०२-१०,  दोलखाको मागापौवा र कताकत्ती गा.वि.स मा राहत वितरणको लागि प्रस्थान

१२ वैसाख २०७२ मा घटेको विनाशकारी महाभूकम्पले सबै नेपालीहरुलाई असर पुगेको यो क्षणमा विवेकशील नेपालीले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको छ। यसैक्रममा विवेकशील नेपालीको टोली  केहि राहत सामग्री बोकी अभिषेक बि.सिको नेतृत्वमा दोलखाको मगपौवा र कताकत्ती गा.वि.स. तर्फ लागेको छ।

यस टोली मा संलग्न स्वयंसेवकहरु :

१. मनोज भट्ट

२. सचिन लोहनी

३. सोनाम गुरुङ

४. एकेन्द्र खड्का

५.  प्रकाश चन्द

६. सैलेश उप्रेती

७. अभिषेक बी.सी

राहतको लागि लगिएका सामानहरु निम्न छन् :

१.  चामल -१२५ बोरा (३० के. जी  प्रति बोरा )

२. त्रिपाल (४ मीटर ) घरकोलागि - २५० वटा

३. त्रिपाल (८  मीटर ) स्कूलकोलागि - ५  वटा

४. बिछ्यौना - २५० वटा

५. कम्बल - १० वटा

६. बिस्कुट - २५० वटा

७. सुत्केरी महिलाकोलागि मेडिकल किट - १० किट

८. दाल - २६० के. जी

९. क्यारम बोर्ड -२ थान

१०.सेतो बोर्ड - ५ थान

११. ब्याडमिन्ट सेट - २ थान

१२.  ब्याडमिन्ट नेट - १ थान

१३. डस्टर -५ थान

१४. बोर्ड मार्कर - ५ थान

१५. नेपाल झन्डा - ३ थान

१६. फूटबल - ५ थान

आफ्नो तर्फबाट सक्दो कोशिशगरि राहतमा खटिनुभएका विवेकशील नेपालीका  स्वयंसेवकहरुलाई धेरै धेरै धन्यवाद तथा शुभयात्राको कामना गर्दछु।  

Relief Distribution in Magapauwa and Katakatti VDC of Dolakha on 10th of Jestha, 2072

Bibeksheel Nepali is trying it best to lessen the impact of the horrifying earthquake of 25th April by conducting rescue and relief programs in different regions of the country. On 10th Jestha, some volunteers left for Magapauwa and Katakatti VDC of Dolakha to distribute relief materials in these areas.

The team was led by Abhishek B.C and had the following volunteers:

1. Manoj Bhatt

2. Sachin Lohani

3. Sonam Gurung

4. Ekendra Khadka

5.Prakash Chand

6. Sailesh Upreti

7. Abhishek B.C

Relief materials distributed:

1. Rice - 125 sacks (30 kg per sack)

2. Tarpaulin for house (4 metres) - 250 pieces

3. Tarpaulin for school (8 metres) - 5 pieces

4. Mat - 250 pieces

5. Blanket - 10 pieces

6. Biscuit - 250 packets

7. Medical kit for new mothers - 10 kits

8. Dal - 260 kilograms

9. Carom Board - 2 pieces

10. White Board - 5 pieces

11. Badminton Set - 2 pieces

12. Badminton Net - 1 piece

13. Duster - 5 pieces

14. Board Marker - 5 pieces

15. Flag of Nepal - 3 pieces

16. Football - 5 pieces